Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
काठमाडौ – चिनियाँ प्रधानमन्त्री वेन जियाबाओलाई स्वागत गर्न प्रधानमन्त्री बाबुराम भट्टराई त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलमा  हुनुहुन्छ । अर्थमन्त्री वर्षामान पुन विमानस्थल अघि नै पुगिसकेका छन्। यसैगरी वेन चढेको एयर चाइनाको विशेष विमान नेपाली आकासमा प्रवेश गरेको स्रोतले जनाएको छ। उनी चढेको विमान  ११ बजेर ५३ मिनेटमा विमानस्थलमा अवतरण हुनेछ।
तपाईको प्रतिक्रिया