मंगलबार, आषाढ १८, २०८१
Tuesday, July 2, 2024
काठमाडौं- प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सडक छेउमा राखिएका नाङ्गा तथा उत्तेजक होर्डिङ बोर्ड हटाउन निर्देशन दिएका छन् ।
सिंहदरवारमा आइतबार सडक विभाग, महानगरपालिका तथा ट्राफिक प्रहरीलाई बोलाएर प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन् ।
यसैबीच प्रधानमन्त्रीले नेपाली सेनाले एकलौटी प्रयोग गर्दै आएको भद्रकाली-माइतीघर सडक सर्वसाधारणका लागि खुल्ला गर्न निर्देशन दिए ।
तपाईको प्रतिक्रिया