सोमबार, आषाढ १७, २०८१
Monday, July 1, 2024
सिन्धुली
सिन्धुलीको पुरानो झाँगाझोलीमा विहीबार भएको बस दुर्घटनामा ज्यान गुमाउने ४१ जना सवैको सनाखत भएको छ । शुक्रबारसम्म सवैको सनाखत भएको बताउँदै प्रहरीले समुद्रपारिसित भन्यो, ‘सवैको शव आजै बुझाइएको छ ।’
सिन्धुलीबाट काठमाण्डुको लागि छुटेको ना ३ ख ९४१२ नम्बरको बस बिहान झाँगाझोलीको रिट्ठे भन्ने ठाउँमा सडकबाट ५ सय मिटर तल सुनकोशी नदीमा खसेको थियो ।
घटनास्थलमा ४० जनाको  र २ जनाको उपचारका लागि धुललिखेल अस्पताल ल्याउने क्रममा बाटोमा ज्यान गएको प्रहरीले जनाएको छ ।
मृतकको नामावली
१। सन्दीप कार्की -कमलामाई नगरपालिका-५
२। विष्णु कार्की -रानिवास गाविस- ५
३। विवेक बराल -बाशेश्वर- ६
४। मदन श्रेष्ठ -रानिचुरी-२
५। युवराज श्रेष्ठ -बाशेश्वर-७
६। वीरबहादुर मुदेल -रानिचुरी- ७
७। पूर्णबहादुर आले -भद्रकाली- ३
८। राजेश ढकालकमलामाई- ४
९। खुशबहादुर श्रेष्ठ -भिमेश्वर ८
१०। श्याम विकक -मलामाई- ४
११। सिंहबहादुर खड्का -उदपुर त्रियूगा-४
१२। यसु जर्गामगर -तिनकन्या-४
१३। सिता गौतम -डाडीगुरासे-६
१४। संगिता घानामगर -लाम्पान्टार- ४
१५। शुशिला विक -कमलामाई- ४
१६। कृतिका श्रेष्ठ -धुलीखेलका
१७। सरोज घानामगर -लाम्पानटार-४
१८। प्रमिला श्रेष्ठ -भिमस्थान-५
१९। राजेश श्रेष्ठ -कमलामाई-४
२०। चन्द्रगोपाल श्रेष्ठ -धुलीखेल-५
२१। विकास परियार -कमलामाई-३
२२। लालबहादुर लुंगेलीमगर -रतनचुरा-९
२३। भवानी अधिकारी -भक्तपुर
२४। अञ्जु ढकाल -कमलामाई-५
२५। फुलकुमारी जोशी- काठमाण्डौ महानगरपालिका-३५
२६। प्रवल जोशी -रानीचुरी- १
२७। मानबहादुर थापा -रतनचुरा-१
२८। निर्मला बस्नेत ९बराल० -रतनचुरा- ९
२९। सिंहबहादुर खड्का -उदयपुर त्रियुगा नगरपालिकाका
३०। सम्बरबहादुर जोशी -काठमाण्डौं महानगरपालिका-३५
३१। चण्डिकादेवी जोशी -रानिचुरी-१
३२। नमिता जोशी -काठमाण्डौं महानगरपालिका-३५
३३। देवकी लामिछाने -बाशेश्वर- ८
३४। हरि थापा -सप्तरी कञ्चनपुर
३५। सुरवीर योञ्जन -कमलामाई-९
३६। उत्सव बराल -बाशेश्वर- ७
३७। शोमबहादुर तामाङ् -पुरानो झागाझोली-९
३८। प्रेम थापामगर -भद्रकाली-३
३९। ईश्वर पोखरेल -कमलामाई-५
४०। वीरबहादुर तमाङ -पुरानो झाँगाझोली-१
४१। आइतिमाया योञ्जन- कमलामाई-९
तपाईको प्रतिक्रिया