Video News

  • भलाकुसारी भाग ३ – ईश्वर गुरुङ

  • वरिष्ठ कलाकार हरिवंशकोसँग अन्तरंग

  • साझा सवाल: कतारमा रहेका नेपाली काम्दारहरुको अवस्था

    दोहामा रहेको नेपाली दुतावासका अनुसार कतारमा करीव तीन लाख रहेको खास कतारीको जनसंख्याभन्दा धेरै संख्यामा नेपाली कामदारहरू छन् । नेपाली कामदार अग्ला घर बनाउनेबाहेक खेती किसानी, उँट र भेडा गोठालादेखि सरसफाइ, ड्राइभिङ, सुरक्षा गार्डलगायतका काम गर्छन् । काममा सुख दुःख त जहाँ पनि हुन्छ । हामीले भेटेका नेपाली कामदारहरू आफ्नो कामबाट सन्तुष्ट देखिए तर काममा दुःख पाउनेहरू पनि त्यत्तिकै छन् । खेती किसानी गर्ने भेंडिगोठमा बाख्रा चराउनेहरूलाई भेट्न हामी दोहा शहरभन्दा बाहिर मजरासम्म पुग्यौं । भेडिगोंठमा का...
  • भलाकुसारी-२

  • साझा सवाल: चुनावका बारेमा सर्वसाधारणको मत

    तीन महिनाभित्र चुनाव गर्ने भनेर चुनावी सरकार बनाएको तीन हप्ता वितिसक्यो तर अहिलेसम्म चुनावको प्रक्रिया त के चुनावको मिति समेत घोषणा हुन सकेको छैन । प्रमुख राजनीतिक दलका नेताहरूले आउँदो असारभित्र चुनाव गर्ने भनी तत्कालीन प्रधानन्यायाधीसको अध्यक्षतामा मन्त्रिपरिषद् गठन गरेका थिए । अव भने तिनै दलमध्येका केही नेताहरूले मंसीरसम्म भएपनि चुनाव गर्नुपर्ने भनिरहेका छन् । नेताहरूले राजधानीमा चुनावको बारेमा कुरा गरिरहदाँ मतदाताहरू के सोचिरहेका छन् त? चुनावका बारेमा सर्वसाधारणको मत बुझ्न साझा सवाल टोली मध्य...
  • नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्यसँगको कुराकानी

  • माग्ने बुढासँगको भलाकुसारी (भिडियो)

    नेपाली चर्चित हाँस्य टेलिश्रृंखला मेरी वास्सैका ख्यातीप्राप्त अभिनेता तथा निर्देशक केदार घिमिरे (माग्ने बुढा) सँग समुद्रपारि डट कमले टोकियोमा गरेको केही भलाकुसारीहरु । उहाँ लाली गुराँस एसोशियसनले आयोजना गरेको "लाली गुराँस नाइट" कार्यक्रममा सहभागी हुन टोकियो आउनु भएको हो ।
  • साझा सवाल – वैकल्पिक ऊर्जा (Episode 272)

    विद्युत प्राधिकरणको तालिका अनुसार हिउँदको यो याममै दैनिक १४ घण्टा लोडसेडिङ छ, अर्थात एक दिनमा जम्मा १० घण्टा मात्रै बिजुली आउँछ । तत्काल बिजुली उत्पादन गर्न सक्ने ठूला परियोजनाहरु देशमा छैनन् । छिमेकी देशबाट आयात हुने बिजुली पनि आफैलाई नपुगेको भनेर भारतले आधा कटौती गरेको छ । बिजुलीको अभावले उद्योगधन्दा कलकारखाना र मानिसको सामान्य दैनिकी अप्ठेरोसँगै अस्तव्यस्त पारेको छ । ग्रामीण ऊर्जा अर्थात माइक्रो हाईड्रो, सोलार, विण्ड ईनर्जी, गोवरग्याँस जस्ता प्रविधी बिजुलीको बढ्दो माग सम्बोधन गर्ने विकल्प हुन...
  • दिशानिर्देश – राजनीतिक विश्लेषक सी.के. लालसंगको कुराकानी

  • साझा सवाल – भूकम्पीय जोखिम न्यूनीकरण (Episode 271)

    विज्ञहरू भन्छन्- नेपाल भुइँचालोको दृष्टिकोणले जोखिमपूर्ण छ । ८० बर्षअघि गएको ८.४ रेक्टर स्केलको महाभूकम्पपछि नेपालमा अव यस्तै भूकम्प जाने बेला भएको विज्ञहरू बताउँछन् । भूकम्पीय जोखिम न्यूनीकरणबारे पाटन दरबार स्क्वायरमा तयार गरिएको यो साझा सवालको बहसमा गृह मन्त्रालयका सचिव नवीनकुमार घिमिरे र भूकम्प प्रविधी राष्ट्रिय समाजका महासचिव आमोदमणि दीक्षित हुनुहुन्छ ।
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित