शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

विज्ञहरू भन्छन्- नेपाल भुइँचालोको दृष्टिकोणले जोखिमपूर्ण छ । ८० बर्षअघि गएको ८.४ रेक्टर स्केलको महाभूकम्पपछि नेपालमा अव यस्तै भूकम्प जाने बेला भएको विज्ञहरू बताउँछन् । भूकम्पीय जोखिम न्यूनीकरणबारे पाटन दरबार स्क्वायरमा तयार गरिएको यो साझा सवालको बहसमा गृह मन्त्रालयका सचिव नवीनकुमार घिमिरे र भूकम्प प्रविधी राष्ट्रिय समाजका महासचिव आमोदमणि दीक्षित हुनुहुन्छ ।


Notice: Undefined index: v in /home/samu/public_html/wp-content/themes/samudra-pari/single-video-news.php on line 58

तपाईको प्रतिक्रिया