शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आज दिन चर्या सामान्य रहला । गरेका कामबाट धेरै उपलब्धि हात लाग्ने छै्रन । अर्थ अभावको महशुस हुनेछ । सहयोग कम मिल्नेछ । संघर्ष बढि गर्नु पर्ला ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  उपलब्धिका काम भन्दा खर्चका काम धेरै हुनेछ । घर परिवारबाट सामान्य सहयोग मिल्नेछ । व्यापार मन्द नै रहनेछ । उचित परामर्शको अभाव होला ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  मध्यान्ह पूर्व गरेका धेरै जसो काम सम्पादन हुनेछन् भने अपरान्हबाट समयले कम साथ दिनेछ । काम काजमा विलम्ब हुनेछ । खर्चमा वृद्धि हुनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): समयमा क्रमिक सुधार आउनेछ । पूर्वान्हको तुलनामा अपरान्ह अनुकुल देखिन्छ । काम काज तिव्रगतिमा अगाडि बढ्ने छन् । व्यापारबाट आम्दानी बढ्नेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): समयको महत्व वुझेर काम गर्नु होला । समयमा गरेका काम सफल हुनेछन् । अरुको भर नपरि काम गर्नु होला । लगानी भन्दा श्रममा जोड दिनुहोला । भर नपर्नु होला ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): मध्यान्हसम्म समय प्रतिकुल देखन्छि । अपरान्ह देखि समयमा सुधार आउनेछ । अबरुद्ध कामले विस्तारै गति लिनेछ । व्यापार प्रगति हुनेछ । काम प्रतिको चासो बढ्नेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) पूर्वान्हमा गरेका काम सफल हुनेछन् भने अपरान्ह देखि समयले साथ दिने छैन । अनावस्यक खर्चमा वृद्धि हुनेछ । व्यापार व्यवसायबाट लगानी अनुसारको प्रतिफल मिल्ने छैन ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  समयको सदुपयोग गर्नु होला । परिश्रम अनुसारको प्रतिफल मिल्नेछ । भाग्य र कर्म दुवै बलियो देखिन्छ । नयाँ कामको अवसर आउन सक्छ । व्यापारबाट आम्दानी बढ्नेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  प्रातःकाल त्यति अनुकुल नदेखिए पनि अपरान्हबाट केहि सहजता महशुस हुनेछ । अबरुद्ध काम अगाडि बढ्ने छन् । आर्थिक कारोवारमा सुधार आउनेछ । सहयोग सहानुभूति मिल्नेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): अनावस्यक काम बढि हुनेछन् । उपलब्धिका काम ओझेलमा पर्ने देखिन्छ । सहयोग गर्ने भन्दा माग्ने बढि हुनेछन् । अपरान्हबाट समयमा सामान्य सुधार आउनेछ । तनावमा कमि आउनेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा):  प्रातकाल थोरै अनुकुल देखिन्छ । केहि काम हुनेछन् । मध्यान्हबाट काममा अवरोध आउन सक्छ । आफ्नो प्रतिकुल कुरा सुन्नु पर्ला । व्यापार घट्नेछ । खर्च र तनाव बढ्नेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  कार्य क्षमता बढ्नेछ । नयाँ कामको बारेमा विचार विमर्श हुनेछ । आयत निर्यात व्यापारमा सुधार आउनेछ । दामपत्य जीवनमा सुखानुभूति हुनेछ । विदेश यात्राको योग बन्नेछ ।

——————————————–

 

 

तपाईको प्रतिक्रिया