शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : कार्य क्षमता विस्तारै घट्नेछ । घरपरिवारबाट सामान्य सहयोग मिल्नेछ । मध्यान्ह पछि समय प्रतिकुल बन्नेछ ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  घुमाई फिराई बढि हुनेछ । काम गर्न मन लाग्ने छैन । खर्चको मात्रा बढ्नेछ । अपरान्ह पछि सुधार आउनेछ ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  प्रातःकालमा गरेका काम बन्नेछन् । विशेष गरेर अपरान्ह पछिको समय खराव देखिन्छ । खर्च बढ्नेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): व्यापारमा सुधार आउनेछ । नोकरी तथा राजनीतिमा सफलता मिल्नेछ । आम्दानीका नयाँ स्रोत मिल्नेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):  समयमा सामान्य सुधार आउनेछ । काममा पूर्ण सफलता भने नमिल्न सक्छ । अपरान्ह पछि काम हुनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  काम लथालिङ्ग हुनसक्छन् । सोचाईमा परिवर्तन आउनेछ । अनावस्यक काममा टाउको दुखाउनु पर्नेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): मध्यान्ह पूर्वको समय अनुकुल देखिए पनि अपरान्ह पछि समयले साथ दिने छैन । मानसिक तनाव बढ्नेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): नयाँ कामको वारेमा विमर्श हुनेछ । वैदेशिक काममा सफलता मिल्नेछ । आफन्तको सहयोग मिल्नेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  वैरी बढ्नेछन् । अनावस्यक विषयमा टाउको दुखाउनु पर्ला । समयमा निर्णय लिन नसक्छ अवसर गुम्न सक्छ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): सयमले पूर्ण साथ नदिन सक्छ,विचार पूर्वक काम गर्नु होला । धन सम्पतिको नास हुनेछ । व्यापार घट्नेछ । ——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): पूर्वान्ह समय अनुकुल देखिए पनि अपरान्हबाट समय प्रतिकुल देखिन्छ । साहास,धैर्यता र पराक्रम घट्नेछ ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): समयमा विस्तारै सुधार आउनेछ । कार्य लगनशिलता बढ्नेछ । व्यापार बढ्नेछ । आफन्तबाट लाभ हुनेछ ।

——————————————–

 

तपाईको प्रतिक्रिया