शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : काममा विलम्ब नगर्नु होला । सयम आउछ पर्खिदैन बगेको पनि फर्किदैन । पढाई लेखाईमा प्रगति हुनेछ ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  गरेमा काममा सफलत हुनेछन् । काम गर्दा सजग सतर्क भई गर्नु होला । व्यापारबाट आम्दानी बढ्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  नोकरी तथा राजनीतिमा नयाँ अवसर आउन सक्छ, व्यापार व्यवसायमा सुधार आउनेछ । आम्दानी बढ्ने छ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): काममा अवरोध आउनेछ । खर्चमा वृद्धि हुनेछ । व्यवसायबाट कम लाभ हुनेछ । झुट्टा आरोप लाग्न सक्छ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):  ग्रह,गोचर सामान्य अनुकुल देखिन्छ । प्राय गरेका काम सफल हुनेछन् । परिवारजनबाट सहयोग मिल्नेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  काम सफल हुने देखिन्छ । नयाँ कार्य योजना अगाडि बढ्ने छन् । आम्दानीका मार्ग खुल्ने देखिन्छ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): इज्जतको ख्याल राख्नु होला । उपलब्धिका काम थोरै हुनेछन् । सोच विचार काममा हात हाल्नु होला ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): प्रतिकुल परिस्थितिको सृजना हुनेछ । जोखिम पूर्ण यात्रा नगर्नु होला । आफ्नो धन अरुको लागि हुनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  गरेका काम बढि फलदायी हुनेछन् । नयाँ कामको अवसर आउन सक्छ । यात्राको योग पनि देखिन्छ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): गरेका काम अवस्य सफल हुनेछन् । बादविवादमा जीत हुनेछ । व्यापारबाट आय आर्जन बढ्नेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): अन्योलता बढ्न सक्छ । पढाई लेखाईमा अवरोध आउने देखिन्छ । जीवन साथिसँग विवाद पर्न सक्छ ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): शारीरिक शिथिलता बढ्नेछ । घरयासी समस्या बढ्ने छन् । भौतिक सुख शान्तिमा कमि आउनेछ ।

——————————————–

तपाईको प्रतिक्रिया