शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

Rashifal File

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : विरोधीसँगको लडाईमा विजय प्राप्त हुनेछ । काम सम्पादन गर्न गाह्रो हुनेछ । परिश्रमको फल मिल्नेछ ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  अनावस्यक खर्च बढ्नेछ । विश्वास गरेकाले घात गर्नेछन् । व्यापार व्यवसायबाट मुनाफा लिन सकिने छैन ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  पारिवारिक खर्च बढ्नेछ । धन सम्पति चोरी वा हराउन सक्छ । व्यापार व्यवसायमा मन्दि आउनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): समग्रमा दिन राम्रै देखिन्छ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । काम गर्ने जोश जागर बढ्नेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):  आत्मविश्वासका साथ काममा लाग्नु होला अवस्य सफल हुनुहुनेछ । मेहनत नगरि काम बन्ने छैनन ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  समयमा विस्तारै सुधार आउनेछ । व्यापार व्यवसायमा क्रमिक सुधार आउनेछ । पराक्रम बढ्नेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): भय आतुरमा काम नगर्नु होला । अनावस्यक काममा खर्च हुनेछ । प्रतिकुल परिस्थितिमा काम गर्नु पर्ला ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): नोकरी तथा राजनीतिमा अवसरको सम्भावना देखिन्छ । मेहनत अनुसारको प्रतिफल पाईनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): समयमा थोरै सुधार आउनेछ । काम गर्ने विश्वासिलो बातावरण बन्नेछ । हतारमा गरेका काम विग्रिने छन् ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): समयको ख्याल राखेर काम गर्नु होला । लेनदेनमा विवाद पर्न सक्छ । संचित धनको नोक्सान हुनेछ ।

——————————————–

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): काम गर्ने जोश जागर घट्ने छ । आएको अवसर पनि गुम्ने देखिन्छ । गरेका काम असफल हुनेछन् ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): दिन सामान्यतय अनुकुल नै देखिन्छ । गरेका काम अधिकाँश सफल हुनेछन् । व्यापारमा सुधार आउनेछ ।

——————————————–

 

तपाईको प्रतिक्रिया