शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : अनावस्यक खर्च बढ्नेछ । सम्पतिको विषयमा विवाद पर्न सक्छ । घरमा बस्न मन लाग्ने छैन । व्यापार घट्नेछ ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । घर परिवारमा सुख शान्ति छाउने छ । काम गर्ने जोश जागर बढ्नेछ ।

 ——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  काममा देखिएका समस्या कम हुने छन् । आर्थिक कारोवारमा सुधार आउनेछ । उद्योग पराक्रम बढ्नेछ ।

 ——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): व्यापार मन्द रहनेछ । मानसिक तनावमा कमी आउनेछ । अर्थ अभावका कारण काममा असर पर्न सक्छ ।

 ——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):  प्रतिकुल परिस्थितिको सामना गर्नु पर्ला । व्यापार व्यवसायमा मन्दि आउन सक्छ । यात्रा कष्टपूर्ण हुनेछ ।

 ——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  व्यापार बढ्नेछ । दैनिक काम काजमा प्रगति हुनेछ । जीवन साथिको सहयोगमा नयाँ काम हुनेछन् ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): सहज रुपमा काम हुनेछन् अन्योलमा नपरि काम गर्नु होला । सामाजिक काममा अभिरुची बढ्नेछ ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): काम गर्दा दुविधामा नपर्नु होला । पढाई लेखाईमा प्रगति हुनेछ । व्यापारबाट अल्प लाभ हुनेछ ।

 ——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): पारिवारिक सुखमा कमी आउनेछ । काम गर्ने जोश जागर घट्नेछ । कारोवारमा समस्या आउनेछ ।

 ——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): कार्य क्षमता बढ्नेछ । व्यापार व्यवसायमा उन्नति प्रगति राम्रो हुनेछ । आफन्तजनबाट सहयोग पाईनेछ ।

 ——————————————–

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): विरोधी बढ्न सक्छन् काम गर्दा सतर्क रहनु होला । कारोवारमा सजग रहनु होला । पश्रिमको फल मिल्नेछ ।

 ——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): दिन मध्यम खालको देखिन्छ दुविधामा नपरि काम गर्नु होला । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ ।

 ——————————————–

 

तपाईको प्रतिक्रिया