बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

Rashifal Fileमेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : दैनिक काममा प्रगति हुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । पारिवारिक सुख शान्ति मिल्नेछ ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  काम सम्पादन गर्न सजिलो हुनेछ । काम गर्ने उत्साहा बढ्नेछ । व्यापार व्यवसायमा सुधार आउनेछ ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  कामको बिचमा दुविधा उत्पन्न हुनसक्छ । आफूले गरेका कामबाट अरूलाई फाइदा पुग्न सक्छ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): विश्वास र भरोसा टुट्नेछ । सहयोगको आशा गर्नू बेकार हुनेछ । आवश्यक भन्दा बढी खर्च हुनेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): पराक्रम बढ्नेछ । साना तिना काम गर्नलाई कुनै कठिनाइ पर्ने छैन । व्यापारबाट आय आर्जन बढ्नेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  वित्तीय कारोबारमा सचेत हुनु होला । अरूको विश्वासमा मात्रै काम नगर्नु होला । व्यापार मन्द रहला ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): कार्य सम्पादनमा कठिनाइ हुनेछ । काम गरेर अनुसारको प्रतिफल कम मिल्नेछ । व्यापार घट्नेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): सोचाईको विपरीत काम हुने देखिन्छ । विना उपलब्धिका काममा समय बढी खर्च हुनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): उपयुक्त वातावरणमा काम गर्न पाईनेछ । व्यापार व्यवसायबाट सामान्य आम्दनी हुनेछ । खर्च बढ्नेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): दिन मध्यम खालको देखिन्छ । प्रयत्न गरेमा काम बन्नेछन् । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ ।

——————————————–

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): काम गर्ने उत्साह बढ्नेछ । पढाई लेखाइमा मन जानेछ । उत्तम भोजन र आसन प्रप्तिको योग देखिन्छ ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): उपलब्धि विहिन काममा धन लगानी हुनेछ । नयाँ काममा हात नहाल्नु होला । समयमा काम हुने छैन ।

——————————————–

तपाईको प्रतिक्रिया