बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : दिनको मध्यान्ह देखि खर्चमा थोरै नियन्त्रण आउने छ । व्यापार व्यवसायमा देखिएका समस्या कम हुनेछन् ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  प्रतकाल अनुकुल भए पनि मध्यान्ह पछिको समय प्रतिकुल बन्नेछ । विवादित काममा हात नहाल्नु होला ।

 ——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  नोकरी तथा राजनीतिमा सफलता मिल्ला । व्यापारमा नयाँ सम्भावना देखिनेछन् भने आम्दानी बढ्नेछ ।

 ——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): समयमा विस्तारै सुधार आउनेछ । कामले गति लिनेछ । काम गरेर दाम कमाउने अवसर पनि आउनेछ ।

 ——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): भाग्यमा अवरोध आउने छ । राज्यसँग सरोकार रहेका काममा झन्झट आउन सक्छ । व्यापार घट्नेछ ।

 ——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  कुनै काम गर्नु छ भने प्रातकालमा गर्नु होला । अपरान्ह देखि व्यय मार्ग प्रशस्त खुल्ने छन्,मुठ्ठि कस्नु होला ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): समय सुधारोन्मुख छ देश,देशान्तरका बन्द व्यापारबाट आम्दानी बढ्ने छ । विरोधी कमजोर बन्नेछन् ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): काम गरेर जश पाईने छैन । काम गर्दा गोपनियता भङ्ग नगर्नु होला । व्यापारबाट सामान्य लाभ हुनेछ ।

 ——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): विचारको खडेरी पर्न सक्छ । अन्योलता बढ्ने छ । समस्याले चिन्तित तुल्याउनेछ । खर्च बढ्ने नै छ ।

 ——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): मध्यान्ह पछि घरयासी खर्चमा वृद्धि हुन सक्छ । चिन्ता बढ्नेछ । व्यापारमा गिरावट आउने देखिन्छ ।

 ——————————————–

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): मध्यान्ह पछि समयमा सुधार आउनेछ । नयाँ काम गर्नु छ भने उप्रान्त समयमा गर्नु उचित हुनेछ ।

 ——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): पढाईतिर भन्दा कमाईतिर मन दौडिनेछ । प्रयत्न नगरि काममा सफलता मिल्ने छैन । लाभ होला  ।

 ——————————————–

तपाईको प्रतिक्रिया