शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : समय त्यति अनुकूल नहुन सक्छ, सजग र सतर्क भएर काम गर्नु होला । खर्चमा तीव्रता आउन सक्छ ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  कार्य क्षमता घट्ने छैन । गरेका कामबाट धेर थोर लाभ लिन सकिनेछ । व्यापारबाट लाभ हुने नै छ ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  काम सरल र सहज तरिकाबाट सम्पादन हुनेछन् । सामाजिक काममा अभिरुचि बढ्नेछ । लाभ होला ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आर्थिक पक्ष कमजोर देखिन्छ । काम गर्दा विचार पु र्‍याउनु होला नत्र इज्जतमा दाग लाग्न सक्छ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): परिस्थिति आफ्नो अनुकूल नहुन सक्छ । स्वास्थ्यमा समस्या आउन सक्छ । अनावश्यक खर्च बढ्नेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  दाम्पत्य सुखानुभूति हुनेछ । कामको अवसर आउन सक्छ । यात्राका कार्यक्रम बन्नेछन् । खर्च होला ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): हतारमा कुनै काम नगर्नु होला घाटा हुनेछ । मेहनतपूर्वक गरेका काम सफल हुनेछन् । लाभ पनि होला ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): समयमा धैर्यपूर्वक काम गर्नु होला । पढाई लेखाइमा थोरै ध्यान जानेछ । कामबाट अल्प लाभ हुनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): समस्यासँग खेल्नु पर्नेछ । घरयासी कुराले पिरोल्नेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । खर्च बढ्नेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): उत्साहाका साथ काममा लागिनेछ । गरेका काम बन्नेछन् । नयाँ काम आउनेछ । व्यापार बढ्नेछ ।

——————————————–

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): भाग्यको भरोसा नगर्नु होला । प्रयत्नपूर्वक गरेका काम बन्नेछन् । आफन्तको सहयोग अल्प मिल्नेछ ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): दिन सामान्यतया अनुकूल जस्तै देखिन्छ । गरेका काम सम्पादन हुनेछन् । लाभको अवसर प्राप्त हुनेछ ।

——————————————–

 

तपाईको प्रतिक्रिया