शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं- बुधबार बिहान सुनसरी- ३ को प्रदेशसभा ‘ख’को अन्तिम मतपरिणाम आएसँगै प्रदेशसभा सदस्यका लागि ३३० क्षेत्रकै अन्तिम नतिजा आइसकेको छ। ३३० क्षेत्रमा एमालेले सबैभन्दा बढी १६८ सिटमा विजय भएको छ। दोस्रोमा माओवादीले ७३ सिट सुरक्षित गरेको छ भने तेस्रोमा भएको कांग्रेसको ४१ सिट छ।

प्रदेश १
एमाले ३६
माओवादी १०
कांग्रेस ८
फोरम १
अन्य १
जम्मा- ५६

प्रदेश २
फोरम २०
राजपा १५
एमाले १४
कांग्रेस ८
माओवादी ६
अन्य १
जम्मा- ६४

प्रदेश ३
एमाले ४२
माओवादी १५
कांग्रेस ७
अन्य २
जम्मा- ६६

प्रदेश ४
एमाले १७
माओवादी ९
कांग्रेस ६
जनमोर्चा २
अन्य २
जम्मा- ३६

प्रदेश ५
एमाले २८
माओवादी १४
कांग्रेस ७
फोरम ३
जम्मा- ५२

प्रदेश ६
एमाले १४
माओवादी ९
कांग्रेस १
जम्मा- २४

प्रदेश ७
एमाले १७
माओवादी १०
कांग्रेस ४
राजपा १
जम्मा- ३२

तपाईको प्रतिक्रिया