शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

टाेकियाे-जापान नेपाली एकता समाज क्षेत्रीय समिति टाेकियाेकाे अायाेजनामा हुन गइरहेकाे तीज कार्यक्रमकाे सम्पूर्ण तयारी पुरा भएकाे अायाेजकले बताएकाे छ ।

नेपाली नारीहरूकाे महान पर्व तीजकाे अवसरमा अायाेजित कार्यक्रममा नेपालबाट निलिमा पुन र मन्जु पाैडेलकाे साथमा तेजस रेग्मी जापान अाउँदैछन् । टाेकियाेकाे मेगुराे कुमिन सेन्टरमा यही २३ तारिक ३ बजेदेखि साँझ ९ बजेसम्म कार्यक्रम हुँदैछ ।महिलाहरूकाे लागि प्रवेश शुल्क १ हजार र पुरूषहरूकाे २ हजार निर्धारण गरिएकाे कार्यक्रममा जापानबासी सम्पूर्ण नेपालीहरूलाई उपस्थितिकाे लागि अायाेजकले अनुराेध गरेकाे छ ।***

तपाईको प्रतिक्रिया