शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – १९ वर्षमुनिको विश्वकप क्रिकेट छनौट अन्तर्गत नेपालले अहिले आयोजक सिंगापुरसँग प्रतिस्पर्धा गरिरहेको छ । सिंगापुरमा टस जितेर नेपालले ब्याटिङ गरिरहेको छ ।

विश्वकपमा स्थान बनाउन नेपालले खेल जित्नुको विकल्प छैन । डबल राउन रोबिन लिगमा भएको प्रतियोगितामा नेपालले यसअघि सिंगापुरलाई ४ विकेटले हराएको थियो ।

अर्को खेलमा मलेसियालाई पाँच विकेटले हराएको नेपाल बिहीबार भएको खेलमा भने अफगानिस्तानसँग एक सय ४१ रनले पराजित भयो ।

डवल राउन्ड रोविनका आधारमा भैरहेको खेलमा शीर्ष स्थानमा रहने टोलीले न्युजिल्याण्डमा हुने १९ बर्ष मुनीको विश्वकप खेल्न पाउनेछ ।

तपाईको प्रतिक्रिया