शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

उदयपुर  – प्रदेश नम्बर १ अन्तर्गत उदयपुरको एक नगरपालिकामा बुधबार रातिदेखि नै मतगणना सुरु भएको छ ।

चौदण्डी नरपालिकामा मतगणना सुरु भएको हो । १० वडा रहेको चौदण्डी नरपालिकामा सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिएको हो । ४ गाउँपालिका र ४ नगरपालिका रहेका उदयपुरका अरु स्थानीय तहमा भने बिहीबार बिहानबाट मतगणना सुरु गर्ने तयारी भइरहेको छ ।

तपाईको प्रतिक्रिया