शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

tihar2

काठमाडौं – नेपालीहरुको दोस्रो ठूलो चाड तिहार । यसलाई यमपञ्चक समेत भनिन्छ । तिहारको पनि आज मुख्य दिन भाइटीका । विशेषगरी दाजुभाइ र दिदीबहिनीहरुको सम्बन्धको प्रतीकको रुपमा भाइटीका लगाएर मनाउने दिन । तिहारको पाँचौं दिन आज भाइटीका दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा र निष्ठापुर्वक सुखशान्ति दीर्घायु तथा श्रद्धा र ऐश्वर्यको कामना गर्दै देशभर भाइटीका मनाए । भाइटीकाको परम्परागत सँस्कार फोटो कथा मार्फत पस्केका छौं ।

tihar tihar-1 tihar3 tihar4 tihar5 tihar6 tihar7 tihar8 tihar9 tihar-11

तपाईको प्रतिक्रिया