शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – एएफसी कप फुटबलको प्लेअफ छनौटको आफ्नो दोस्रो खेलमा थ्री स्टार क्लव बराबरीमा रोकिएको छ । मंगोलियाको उलानबटारमा भएको खेलमा थ्री स्टार कम्बोडियाको नागावर्ल्ड क्लबसँग १–१ को बराबरीमा रोकिएको छ ।

बराबरीपछि थ्रि स्टारको प्ले अफमा छनौट हुने संभावना बलियो बनेको छ । तर यसको अन्तिम निर्णय नागावर्ल्ड र इर्चिमबिच बिहीबार हुने खेलपछि हुने छ । थ्रिस्टारले पहिलो खेलमा आयोजक मंगोलियाको इर्चिम क्लबलाई २–० गोलले हराएको थियो ।

तपाईको प्रतिक्रिया