सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

काठमाडौँ – कलाकार तथा सर्जक रेशम सापकोटाले मौलिक देउसी भैलो ‘कालीनागको कथा’ बजारमा ल्याएका छन् ।

देउसी भैलो गीतमा परम्परागत शैली हराईरहेका बेला सापकोटाले मौलिक भैलो गीत प्रस्तुत गरेका हुन् । सापकोटाको लय, शब्द तथा सृजनामा प्रस्तुत गरिएको उक्त गीतमा गायिका जुना श्रीप र अन्य साथीहरुले साथ दिएका छन् ।

थप भिडियोबाट: 


तपाईको प्रतिक्रिया