सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

काठमाडौं – मोहन खड्का र विष्णु माझीको आवाजमा सजिएको मर्ने मिती बोलको गित सार्वजनिक भएको छ । गितमा चर्चित मोडल बिमल अधिकारी र सारिका केसीले अभिनय गरेका छन् ।

भावना म्युजिक सोलुशन मार्फत बजारमा सार्बजनिक भएको मर्ने मिति बोलको गितमा अभिनेता बिमल अधिकारी र दम्बर चन्दले शब्द लेख्नुभएको छ ।

यो गितमा अहिलेका युवापुस्ताका चर्चित अनि सबैको मन बुझाउने लय बनाउने संगीतकार रामु खडकाले लय सिर्जना गर्नुभएको थियो ।
म्युजिक भिडियो को निर्देशन भने कपिल लामाले गर्नुभएको छ ।


तपाईको प्रतिक्रिया