बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): पारिवारिक सहयोगमा आर्थिक उन्नति हुने योग छ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । गर्ने पर्ने काम आज गर्दा उपयुक्त हुनेछ । ढिला गर्दा अवसर फुत्किनेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  पराक्रम बढ्नेछ । आफ्नो काम गर्न आफै सक्षम हुनुहुनेछ । गरेका कामबाट लाभान्वित हुनुहुनेछ । वौद्धिक व्यक्तित्व सँग भेटघाट हुनेछ । इज्जत प्रतिष्ठा वढ्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  भाग्यले कम साथ दिनेछ । आफ्ना कामले भन्दा अरुका कामले प्राथमिकता पाउने छ । लेनदेन कारोवारमा समस्या आउनेछ । धन दिदा डुब्नेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): व्यवसायमा अवनति हुनेछ । परिवारमा विवाद बढ्न सक्छ । आर्थिक संकट आर्ई लाग्न सक्छ । चिन्ताले छोड्ने छैन । काम गरेर नाफा भन्दा घाटा हुनेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): प्रेमिकाबाट सहयोग पाईनेछ । भोग विलासिता बढ्नेछ । व्यापारबाट सामान्य लाभ हुनेछ । विरोधी कमजोर बन्ने छन् । मुद्धा मामिलामा जीत हुनेछ । कार्य क्षमता बढ्नेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): कार्य सम्पादनमा कठिनाई हुनेछ । काममा प्रतिश्पर्धा गर्नुं पर्ला । दया माया गर्ने कोहि हुने छैनन । मनोबल उच्च गरी काम गर्नु होला । स्वास्थ्यमा समस्या आउन सक्छ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): असन्तुष्टिहरु बढ्ने छन् । समयमा सहि निर्णय लिन नसक्दा अवसर गुम्नेछ । व्यापार व्यवसायबाट उचित फल मिल्ने छैन । पठन पाठन धिमा गतिमा अगाडि बढ्नेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  आलस्यता नै कामको बाधा संझि अगाडि बढ्नु होला । व्यापार व्यवसायबाट धेरै फाइदा लिन सकिने छैन । घरयासी बस्तु खरिदमा धेरै पैसा जानेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  व्यवहार उपयोगि काम हुनेछन् । सुख शान्ति मिल्नेछ । कार्य प्रगति राम्रो रहला । समयको महत्व वुझेर काम गर्नु होला । व्यापारबाट उचित लाभ हुनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): दिन मध्यम छ सोच विचार काम गर्नु होला । आर्थिक कारोवार गर्दा बढि चनाखो रहनु होला । लगनशिल भई गरेका काम सफल हुनेछन् ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): व्यवसायमा लगानी गर्दा सचेत भई गर्नु होला । खर्च नियन्त्रणमा जोड दिनु होला । गरेका अधिकाँश काम सफल हुनेछन् । भोग विलासिता बढ्नेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  काम गर्दा सर्तक हुनुहोला चरित्र हत्या गर्न खोज्ने छन् । व्यापार व्यवसायबाट आशातित लाभ लिन सकिने छैन । अनावस्यक तनाव हुनेछ । फजुल खर्च बढ्ला ।

——————————————–

 

 

 

तपाईको प्रतिक्रिया