मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): विचार धेरै जन्मिने छन् । कामको प्रगति थोरै हुनेछ । काम कुरामा नै सिमित हुने देखिन्छ । गरेका कामबाट थोरै लाभ हुनेछ । पढाईमा प्रगति हुनेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  घर व्यवहारमा बढि व्यस्त हुनुहुनेछ । भौतिक सम्पतिको वारेमा विवाद बढ्न सक्छ । सहयोग गर्ने भन्दा माग्ने धेरै हुनेछन् । खर्च बढ्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  काम गर्ने उत्सहामा कमि आउने छैन । काम समयमा गर्ने प्रयत्न गर्नु होला । उद्योग धन्दाबाट लाभान्वित हुनुहुनेछ । पौरखी हात अगाडि बढ्ने छन् ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): निर्णय क्षमता बढ्नेछ । महत्वकाँक्षी योजना अगाडि आउनेछ । मन बचन र कर्मले अगाडि बढ्नु होला सफलता मिल्नेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): समयमा थोरै सुधार आउनेछ ।गरेका काम सफल हुनेछन् । फजुल खर्चमा थोरै नियन्त्रण आउने छ । आत्म विश्वास बढ्नेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): खर्च व्यवस्थापन गर्न सकिएन भने आर्थिक संकटमा परिनेछ । विचार पु¥याउन नसके दण्ड जरिवान दिर्नु पर्ने अवस्था आउन सक्छ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): काम गर्ने उत्साहामा कमि आउने छैन । आर्थिक उन्नति हुनेछ । नोकरी,राजनीति तथा व्यवसायिक प्रतिष्ठानबाट लाभान्वित हुनुहुनेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  पद,प्रतिष्ठा र सामाजिक क्षेत्र सफल देखिन्छ । अवरुद्ध कामले गति लिनेछ । नरमाइला क्षण कम हुनेछन् । सहयोगी हात लम्किने छन् ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  आशा र भरोसामा मात्रै काम नगर्नु होला । काम धीमा गतिमा अगाडि बढ्ने छन् । इज्जत प्रतिष्ठाको ख्याल राखेर काम गर्नु होला ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): मनमा पीडा लिएर काम गर्नु पर्नेछ । लाभदायक काममा अवरोध आउनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ । खर्च बढ्न सक्छ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): विवादित काममा हात नहाल्नु होला । स्वव्यवसायबाट लाभान्वित हुनुहुनेछ । आम्दानी खर्च बरावरै जस्तो हुनेछ । काम गर्दा गोपनियता अप्नाउनु होला ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  मुद्धा मामिलामा जीत हुनेछ । अरुको भरु विश्वासमा काम गर्नु भयो भने धोका हुनेछ । काम सम्पन्न गर्न कडा मेहनत गर्नु पर्नेछ ।

——————————————–

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया