मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): परिवारबाट सहयोग मिल्नेछ । नविन कार्यको शुभारम्भ हुनेछ । व्यापार व्यवसायबाट लाभान्वित हुनुहुनेछ । यात्राको योग देखिन्छ ।
——————————————–
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): शत्रुबाट अवरोध आउन सक्छ,काममा कडा रुपमा प्रशस्तुत हुनु होला । गरेका अधिकाँश काम सफल हुनेछन् । आम्दानी बढ्नेछ ।
——————————————–
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): दिन मध्यम देखिन्छ । कार्य प्रगति धेरै हुने देखिन्न् । अन्योलता बढ्नेछ । पढाईका साथै बाहिरी काममा पनि चासो बढ्ने छ ।
——————————————–
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): समयले कम साथ दिनेछ । व्यापार व्यवसायमा विस्तारै मन्दि आउने देखिन्छ । समस्या घट्ने भन्दा बढ्ने देखिन्छ । धन खर्च बढ्नेछ ।
——————————————–
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): काम गर्ने वातावरण तयार हुनेछ । घर परिवारबाट सहयोग मिल्नेछ । काम गर्ने जोश जागर बढ्नेछ । व्यापारमा पनि सुधार आउनेछ ।
——————————————–
कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): दिन मध्यम देखिन्छ । वोलीको प्रभाव बढ्नेछ । प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन् । संचित धन बढ्नेछ । सहयोग मिल्नेछ ।
——————————————–
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): समयमा क्रमिक सुधार आउनेछ । मन पर्ने काम हुनेछन् । रोकिएका काम सफल हुनेछन् । शारीरिक एवं मानसिक तनाव बढ्नेछ ।
——————————————–
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): समय अनुकुल देखिन्न । पढाई लेखाईमा अवरोध आउनेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । काममा अवरोध आउनेछ ।
——————————————–
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): परिवारमा सुख शान्ति मिल्नेछ । गरेका कामबाट धेर थोर लाभ लिन सकिनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्ने देखिन्छ ।
——————————————–
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): जीवन साथिको सहयोगमा महत्वपूर्ण काम हुनेछन् । समयको गतिसैग काममा सुधार आउनेछ । तपाईको कामबाट अरु प्रभावित हुने छन् । प्रतिष्ठ बढ्ला ।
——————————————-
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): काम गरेर प्रशुंसा पाउनुको सट्टा आलोचना सहनु पर्ला । समस्याबाट पीडित हुनुपर्ला । अनावस्यक खर्चमा वृद्धि हुनेछ । तनाव घट्नेछ ।
——————————————–
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): मानसिक चिन्ता बढ्ने छ । पढाई लेखाईमा अवनति हुनेछ । व्यापारमा गिरावट आउनेछ । खर्च बढ्नेछ । ——————————————–