ेष - च, चे, चो, ला, ल, लु, ले, लो, अ (Aries)
बष - इ, उ, , ओ, ब, बि, बु, े, ब (Taurus)
मिथन - ा, ि, कु, घ, , छ, के, को, ह (Gemini)
र् - हि, हु, हे, ह, डा, डि, डु, , ो (Cancer)
सिह - मा, म, मु, े, मो, टा, ि, ु, टे (Leo)
कनया - टो, प, पि, पु, , ण, ठ, पे, ो (Virgo)
तला - र, र, रु, े, रो, त, ति, त, त (Libra)
ृश्चिक - त, ा, न, नु, ने, न, य, यि, यु (Scorpio)
धनु - ये, य, , ि, भु, ध, फा, ढ, भे (Sagittarius)
मक - ो, ज, जि, खि, , खे, खो, गा, ग (Capricorn)
कुम्भ - ु, , गो, सा, ि, सु, से, सो, (Aquarius)
मी - दि, द, थ, , ञ, दे, द, च, च (Pisces)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : आज गरेका पचासी प्रतिशत काम सम्पादन हुनेछन् । जीवन साथिबाट रचनात्मक सहयोग मिल्नेछ ।
——————————————–
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): कार्य सम्पादन गर्न गाह्रो हुन सक्छ । उच्चमनोबलका साथ काममा लाग्नु होला सफल हुनुहुनेछ ।
——————————————–
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): मानसिक तनावमा थोरै कमी आउनेछ । शंकामा लङ्का जलाएर नबस्नु होला । स्वल्प लाभ हुनेछ ।
——————————————–
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): मनमा आनन्द मिल्ने छैन । विलासितामा मन जानेछ । पारिवारिक खर्चमा तिव्रता आउनेछ ।
——————————————–
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): मन प्रफूल्लित रहनेछ । गरेका काम अधिकाँश सफल हुनेछन् । आर्थिक क्षेत्रमा सुधार आउनेछ ।
——————————————–
कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): मध्यम खालको दिन छ । प्रयत्न गरेमा काममा सफलता मिल्नेछ । कारोवारमा सचेत हुनु होला ।
——————————————–
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): मन प्रशन्न रहनेछ । आफुले मन पराउने बस्तु प्राप्त हुने योगछ । गरेका काम सफल हुनेछन् ।
——————————————–
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): विश्वास घट्नेछ । काम काजमा अवरोध आउनेछ । जोखिमपूर्ण काममा हात नहाल्नु होला ।
——————————————–
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): आम्दानीका दृष्टिकोणले दिन राम्रै रहेको छ । व्यापारमा सम्भावना देखिने छन् । पराक्र बढ्नेछ ।
——————————————–
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): सामाजिक काममा अभिरुची बढनेछ । राजनीति,नोकरी र वैदेशिक कार्यबाट लाभान्वित हुनुहुनेछ ।
——————————————–
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): कीर्ति क्षय हुनसक्छ । धार्मिक यात्राको सम्भावना देखिन्छ । काममा सोचे जस्तो प्रगति हुने छैन । ।
——————————————–
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): मानसिक एवं शारीरिक रुपमा कमजोर हुनुहुनेछ । परिस्थिति प्रतिकुल हुनेछ । काममा अवरोध आउनेछ ।