Deneme Bonusu Veren Siteler
सोमबार, माघ २८, २०८१
Monday, February 10, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन बिहीबार पनि घटेर बन्द भएको नेप्से आज पनि सोही क्रमलाई निरन्तरता दिएको छ।

आजको कारोबारमा नेप्से परिसूचक १०.४१ अंक घटेर २६४३.९३ विन्दुमा पुग्यो। यस्तै, सेन्सेटिभ इण्डेक्स ३.२० अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.७४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८८ अंक घटेका छन्।

नेप्से घटेको भए पनि आजको कारोबार रकम बढेको छ। गत कारोबार दिनको ७ अर्ब ८५ करोडको कारोबारका तुलनामा आज ९ अर्ब १२ करोड ८६ लाख ७३ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ। ३१८ स्टकमा ९४ हजार ८१३ पटकको कारोबारमा १ करोड ५७ लाख २० हजार कित्ता सेयर खरिदबिक्री गरिएको छ।

 

 

 

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया