आइतबार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

Rashifal File

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : सामान्यतया दिन अनुकूल नै देखिन्छ । व्यापारबाट अल्प लाभ हुनेछ । उद्योग,पराक्रम बढ्नेछ ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  दुविधामा नपरि काम गर्नु होला गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  अनावश्यक काममा समय खर्च हुनेछ । संचित धनको नास हुनेछ । भ्रम सृजना हुने देखिन्छ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): कार्य क्षमता बढ्नेछ । स्वव्यवसायबाट लाभान्वित हुनुहुनेछ । आर्थिक कारोबारमा सुधार अउनेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आर्थिक कारोबारमा गडबढ हुनसक्छ सचेत रहनुहोला । अरूको काम गरेर जस पाइने छैन ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  शारीरिक एवं मानसिक स्फूर्ति बढ्नेछ । उत्तम आसन र भोजन प्राप्तिको योग देखिन्छ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): व्यर्थको घुमाई फिराई हुनेछ । फजुल खर्च बढ्नेछ । काम गरेर जस भन्दा अपयस बढी मिल्नेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आत्मविश्वास बढ्नेछ । गरेका अधिकांश काम सफल हुनेछन् । व्यापारबाट लाभ हुनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): अधुरा रहेका अधिकांश काम सफल हुनेछन् । काम गर्दा हेलचक्र्याई नगर्नु होला हानी हुनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): जीवन साथीको सहयोग लिएर काम गरेमा सफलता मिल्नेछ । यात्राको अवसर आउनेछ ।

——————————————–

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): समयमा सजग भएर काम गर्नु होला नत्र हानी नोक्सान बढी हुनसक्छ । स्वास्थ्य कमजोर हुनेछ ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): समयको सदुपयोग गर्नु होला । सामान्यतया आज गरेका अधिकांश काम सफल हुनेछन् ।

——————————————–

 

तपाईको प्रतिक्रिया