Deneme Bonusu Veren Siteler
शनिबार, पौष १३, २०८१
Saturday, December 28, 2024
काभ्रेमा स्थानीयद्वारा नै राहत बितरण सुरु

काभ्रेमा स्थानीयद्वारा नै राहत बितरण सुरु

टोकियो - महाभूकम्पबाट अति प्रभावित क्षेत्रका पीडितहरुको राहत कार्यमा हप्तौसम्म पनि सरकारी तत्परता र उपस्थिति पुग्न नसकेपछि काभ्रे जिल्लाको महेन्द्रज्योती गाबिसमा भने स्थानीयहरुको स...

भूकम्पबाट असर पुगेको घरहरुको अध्ययन इन्जिनियरहरुले नि:शुल्क गरिदिने

काठमाडौं - भूकम्पले असर गरेका घरहरुको अवस्था कस्तो छ भनेर नेपाल इन्जिनियर्स पेशाकर्मी संघले उपत्यकाका घरहरुको बर्गिकरण गरिदिने भएको छ । रातो, पहेंले र हरियो गरी तीन वटा श्रेणीमा...
जापानबाट गएको राहत तथा उद्वार टोली राहत सामाग्री बितरण गर्दै

जापानबाट गएको राहत तथा उद्वार टोली राहत सामाग्री बितरण गर्दै

टोकियो - जापानको नेपाली समुदायको प्रतिनिधित्व गर्दै नेपाल गएको उद्वार तथा राहत टोलीले हालै गएको शक्तिशाली भूकम्पबाट अति प्रभावित जिल्लाहरुमा पुगेर राहत वितरण कार्यलाई तिब्रता दिएको...

नेपालको बिपत्तिमा राहत स्वरुप आज एकैदिनमा दूतावासमा १३ सय मान संकलन

टोकियो - गत शनिवार गएको महाभूकम्पका कारण भएको नेपालको मानवीय तथा भौतिक क्षतीप्रति गहिरो दुख ब्यक्त गर्दै आज पनि जापानका बिभिन्न संघसंस्था तथा ब्यक्तिहरु नेपाली दूतावास आएर राहत सहय...
राहत संकलन कार्य जारी, आज सिन्जुकुमा भएको कार्यक्रमबाट ५९ मान संकलन  (फ़ोटोफ़िचरसहित)

राहत संकलन कार्य जारी, आज सिन्जुकुमा भएको कार्यक्रमबाट ५९ मान संकलन (फ़ोटोफ़िचरसहित)

टोकियो - भूकम्प पीडित राहत तथा सहयोग समिति जापानले आज टोकियोको सिन्जुकुमा गरेको सार्बजनिक अपिलबाट ५९ मान २ हजार ४ सय ३० येन जम्मा गरेको छ । सिन्जुकु स्टेशनको पश्चिमी ढोका र दक्ष...

आज १२६ औं मजदुर दिवस, भूकम्प पीडितको उध्दार तथा राहतमा केन्द्रित गरिने

काठमाडौं - नेपालका आएको भूकम्पको प्रलयका कारण आज मजदुर दिवस पनि नमनाइने भएको छ । आज १ सय २६ औं मजदुर दिवस हो । यस पटकको मजुर दिवसलाई भूकम्प पीडितको उध्दार तथा राहत वितरणमा केन्द...

करिब १२७ घण्टापछि महिलाको जीवितै उध्दार

काठमाडौं - गोंगबुको जनसेवा लज भत्किएर पुरिएकी एक महिलाको हिजो साँझ करिब ८ बजे जीवितै उध्दार गरिएको छ । इजारायली उध्दार टोलीको नेतृत्वमा फ्रान्सेली, न्युजिल्याण्ड साथै नेपाली सेन...

भूकम्पका कारण मृत्यु हुनेको संख्या ६ हजार १ सय ९८

काठमाडौ - शनिवार गएको विनाशकारी भूकम्पबाट परी मृत्यु हुनेहरुको संख्या ६ हजार १ सय ९८ पुगेको छ । भूकम्पमा परी १३ हजार ५ सय ६८ जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । भ...
नेपालको महाबिपत्तिमा सघाउन जापानको निजी क्षेत्र पनि सक्रिय

नेपालको महाबिपत्तिमा सघाउन जापानको निजी क्षेत्र पनि सक्रिय

टोकियो - शनिवार गएको विनाशकारी महाभूकम्पबाट भएको ठूलो जनधनको क्षतीमा गहिरो दुख ब्यक्त गर्दै जापानको टोयोटा ग्रुपले राहत एवं पुनर्स्थापनाका लागि १ करोड (१ हजार मान) येन सहयोग गर्ने ...
पीडितको उद्वारमा हौसला थप्न बिश्व नेपाली साहित्य महासंघले ५० हजार रुपैंयाले सम्मान गर्ने

पीडितको उद्वारमा हौसला थप्न बिश्व नेपाली साहित्य महासंघले ५० हजार रुपैंयाले सम्मान गर्ने

टोकियो - भूकम्प पीडितको उध्दारमा हौसला थप्न बिश्व नेपाली साहित्य महासंघले पुरस्कार तथा राहतको घोषणा गरेको छ । महाभूकम्पमा पुरिएका, चेपिएकाहरुको तत्कालै प्रभावकारी उध्दार कार्य गर्न...
१ सय २० घन्टापछि १५ वर्षिय पेम्बा लामाको उध्दार (फ़ोटोफ़िचर)

१ सय २० घन्टापछि १५ वर्षिय पेम्बा लामाको उध्दार (फ़ोटोफ़िचर)

भूकम्पले भत्किएको काठमाडौंको नयाँ बसपार्कको एक लजमा थुनिएका नुवाकोटका १५ वर्षिय पेम्बा लामाको १ सय २० घन्टापछि उध्दार भएको छ । तस्विर : समुद्रपारि
मेरो देश अनि हामी

मेरो देश अनि हामी

आज मेरो देश विनाशकारी भूकम्पको पीडाबाट रोईरहेको अवस्थामा नरुने मन नेपाली नागरिकता र राहदानी बोके पनि त्यो कसरि नेपाली बन्ला र ? बाबु आमा पीडामा हुंदा रमाउने त्यो कसरी सन्तान होला र...

टोकियोमा आइतवार श्रध्दाञ्जली सभा हुने

टोकियो - गत शनिवार गएको विनाशकारी महाभूकम्पमा परी ज्यान गुमाउने हजारौं ज्ञात अज्ञात दिवंगत आत्माहरुको चिरशान्तिको कामना गर्दै हार्दिक श्रध्दाञ्जली ब्यक्त गर्न र घाइतेहरुको शिघ्र स्...

जापानबाट गएको नेपाली टोली राहत कार्यमा सक्रिय बन्दै

टोकियो - नेपाल भूकम्प राहत तथा सहयोग समितिको एउटा टोली नेपालमा उद्वार तथा राहत कार्यमा सक्रिय बनेको समाचार छ । संयोजक भवन भट्टको नेतृत्वमा जापानबाट हाल नेपालमा रहेका एनआरएनहरु स...
भूकम्प पीडित पत्रकारहरुका लागि महासंघद्वारा राहत कोषको घोषणा

भूकम्प पीडित पत्रकारहरुका लागि महासंघद्वारा राहत कोषको घोषणा

काठमाडौं - नेपाल पत्रकार महासंघले राहत कोषको घोषणा गरेको छ । महासंघको बुधबार बसेको बैठकले भूकम्पबाट भएको महाविपत्तिप्रति गहिरो दुःख व्यक्त गर्दै पीडित पत्रकारलाई आवश्यक सहयोग गर्न ...

राहत नपाएको भन्दै आक्रोशित जनताले गृहमन्त्रीको गाडीमा ढुंगा हाने

काठमाडौं - उध्दार कार्य निरीक्षणका लागि बुधबार दिउँसो शोभाभगवती पुगेका उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतम  आक्रोशित भूकम्प पीडितलाई सामना गर्न नसकेपछि भागेका छन् । भारती...
ब्यवसायी भुवन अधिकारीद्वारा ५ सय मान राहत सहयोग

ब्यवसायी भुवन अधिकारीद्वारा ५ सय मान राहत सहयोग

काभ्रे-सिन्धु संयुक्त अभियानमा एकैदिन ६६ लाख ९० हजार संकलन टोकियो - गत शनिवार गएको महाभूकम्पबाट अति प्रभावित क्षेत्र सिन्धुपाल्चोक र काभ्रेका पीडितहरुका लागि राहत सहयोगार्थ जापान...

रसुवामा पांच दिनपछि ३५ जनाको जीवितै उध्दार

काठमाडौं -- भूकम्प गएको ५ दिनपछि रसुवाबाट ३५ जनाको जीवितै उध्दार गरिएको छ । जिल्लाको हाकु गाविसमा घरको भग्नावशेषबाट उध्दारका लागि चिच्याइरहेको अवस्थामा उनीहरुलाई नेपाली सेनाले बुधब...
संयुक्त राष्ट्रसंघ भन्छ – नेपाललाई तत्काल रु ४१ अर्ब ५० करोड आवश्यक

संयुक्त राष्ट्रसंघ भन्छ – नेपाललाई तत्काल रु ४१ अर्ब ५० करोड आवश्यक

काठमाडौं - संयुक्त राष्ट्रसंघ र मानवीय साझेदारले शनिबार गएको विनासकारी भूकम्पबाट प्रभावित भएकाहरूका लागि राहत उपलब्ध गराउन तत्काल रु ४१ अर्ब ५० करोड आवश्यक भएको जनाउँदै सदस्य मुलुक...
सार्बजनिक अपिलबाट आज एकै दिनमा १५ लाख येन राहत संकलन

सार्बजनिक अपिलबाट आज एकै दिनमा १५ लाख येन राहत संकलन

टोकियो - नेपालमा शनिवार गएको महाभूकम्पबाट पीडितहरुको सहयोगार्थ राहत संकलन कार्यमा जापानको नेपाली समुदायले विभिन्न ढंगले सक्रियता बढाईरहेका छन् । राहत सहयोग संकलन गर्न जापानका बि...