Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025
जर्मन र नर्वेलाई सर्वाधिक आठ स्वर्ण

जर्मन र नर्वेलाई सर्वाधिक आठ स्वर्ण

काठमाडौं - बेइजिङ विन्टर ओलम्पिक-२०२२ मा जर्मनी र नर्वेले सर्वाधिक आठ स्वर्ण पदक जितेका छन् । प्रतियोगिताको नवौं दिनमा जर्मन पदक तालिकाको शीर्ष स्थानमा रहँदा नर्वे दोस्रो स्थानमा छ...
दीपेन्द्रको उत्कृष्ट ब्याटिङमा ओमानमाथि नेपालको जित

दीपेन्द्रको उत्कृष्ट ब्याटिङमा ओमानमाथि नेपालको जित

काठमाडाैं - चार देशीय टी-ट्वेन्टी क्रिकेट शृंखला अन्तर्गतको आफ्नो पहिलो खेलमा नेपालले ओमानलाई ६ ले पराजित गरेको छ । १३६ रनको लक्ष्य नेपालले अन्तिम ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको...
बर्नलीसँग म्यानचेस्टर युनाइटेडको बराबरी

बर्नलीसँग म्यानचेस्टर युनाइटेडको बराबरी

काठमाडौँ — म्यानचेस्टर युनाइटेडले मंगलबार बर्नलीसँग निराशाजनक १–१ को बराबरी खेलेको छ । यससँगै इंग्लिस प्रिमियर लिगको शीर्ष चारबाट म्यानचेस्टर युनाइटेड बाहिरिएको छ । न्युकासल युनाइट...
प्रधानमन्त्रीद्धारा महिला भलिबल टोली सम्मानित

प्रधानमन्त्रीद्धारा महिला भलिबल टोली सम्मानित

काठमाडौं  - प्रधानमन्त्री शेरवहादुर देउवाले शुक्रबार राष्ट्रिय महिला भलिबल टोलीलाई सम्मान तथा नगद पुरस्कार प्रदान गरेका छन् । बंगलदेशको ढाकामा २०८७ पौष ६ देखि १६ गते सम्म संचालन भए...
कतार विश्वकप : स्टेडियमका ८० प्रतिशत सामग्री पुनः प्रयोग गर्न मिल्ने

कतार विश्वकप : स्टेडियमका ८० प्रतिशत सामग्री पुनः प्रयोग गर्न मिल्ने

काठमाडाैं - कतारले फिफा विश्वकपका लागि पुन: प्रयोग गर्न मिल्ने सामग्रीको प्रयोगबाट स्टेडियम निर्माण गरेको छ । कार्बन न्यूट्रल गर्नका लागि स्टेडियम निर्माणको सुरुवातादेखि नै पर्यावर...
नर्वेकी जोहाङले जितिन् शीतकालीन ओलम्पिकको पहिलो स्वर्ण

नर्वेकी जोहाङले जितिन् शीतकालीन ओलम्पिकको पहिलो स्वर्ण

काठमाडाैं - चीनको बेइजिङमा जारी विन्टर ओलम्पिकको पहिलो स्वर्ण नर्वेकी थिरेसी जोहाङले जितेकी छिन् । उनले महिला १५ किलोमिटर क्रस कन्ट्री स्कीथलनमा पहिलो स्थान हासिल गर्दै स्वर्ण पदक ...
म्यानचेस्टर युनाइटेड एफए कपकाे चाैथाे चरणबाटै बाहिरियाे

म्यानचेस्टर युनाइटेड एफए कपकाे चाैथाे चरणबाटै बाहिरियाे

काठमाडौं - घरेलु टाेली म्यानचेस्टर युनाइटेड आज बिहान भएकाे खेलमा मिडल्सब्रगसँग पेनाल्टी सुटआउटमा ७-८ ले पराजित हुँदै एफए कपकाे चाैथाे चरणबाटै बाहिरिएकाे छ । ओल्ड ट्राफाेर्डमा निर्ध...
बेइजिङमा हिउँदे ओलम्पिक सुरू

बेइजिङमा हिउँदे ओलम्पिक सुरू

काठमाडौं - २४औं हिउँदे ओलम्पिक खेलकुदको उद्घाटन गरिएको छ । तामझामका साथ शुक्रबार राति ८ बजे चीनका राष्ट्रपति सी चिनफिङले २४औं हिउँदे ओलम्पिकको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहम...
फुटबल टोलीका प्रशिक्षक अलमुताइरी प्रधानमन्त्रीबाट सम्मानित

फुटबल टोलीका प्रशिक्षक अलमुताइरी प्रधानमन्त्रीबाट सम्मानित

काठमाडौं - नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी सम्मानित भएका छन् । फुटबल टोलीलाई साफ च्याम्पियनसिपको फाइनलमा पुर्‍याएबापत प्रधानमन्त्री शेरबहादुर देउ...
बेइजिङ ओलम्पिक आजबाट सुरु

बेइजिङ ओलम्पिक आजबाट सुरु

काठमाडौँ – एसियाली मुलुक चीनको बेइजिङमा २४औं शीतकालिन (विन्टर) ओलम्पिक आज (शुक्रबार)बाट औपचारिक रुपमा सुरु हुँदै छ।कोरोनाभाइरसको ओमिक्रोन भेरियन्ट महामारीको तेस्रो लहरसँगै उच्च सुर...
स्वारेजले तोडे मेस्सीको रेकर्ड

स्वारेजले तोडे मेस्सीको रेकर्ड

काठमाडौँ- उरुग्वेका स्टार फरवार्ड लुइस स्वारेजले अर्जेन्टिनाका फरवार्ड लिओनल मेस्सीका नाममा रहेको सर्वाधिक गोलको रेकर्ड तोडेका छन् । यो सँगै स्वारेज फिफा विश्वकप फुटबल अन्तर्गत ...
नेपाली राष्ट्रिय फुटबल टिम लाई  खेलकुद मन्त्रीको बधाई

नेपाली राष्ट्रिय फुटबल टिम लाई खेलकुद मन्त्रीको बधाई

काठमाडौँ – युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक)ले नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीहरुलाई बधाई दिएका छन् । अफ्रिकी देश मरिसससँगको मैत्रिपूर्ण खेलमा दोस्रो जित हासिल गर...
जापानको जितमा साउदी अरेबियाको पहिलो हार

जापानको जितमा साउदी अरेबियाको पहिलो हार

काठमाडाैं - फिफा विश्वकप कतार २०२२ को एसियन छनोटको तेस्रो राउन्डको खेलमा जापानले शीर्षस्थानमा रहेको साउदी अरेबियालाई पराजित गरेको छ । जापानले घरेलु मैदानमा साउदी अरेबियामाथि २-० को...
अल्मुताइरी भन्छन्- रेफ्रीको निर्णयको सम्मान गर्छु

अल्मुताइरी भन्छन्- रेफ्रीको निर्णयको सम्मान गर्छु

काठमाडौं - नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले मरिससविरुद्धको दोस्रो खेलमा पनि जित हात पार्न सफल भएकोमा आफू खुसी भएको बताएका छन् । खेल सकिएपछिको प...
नेपाल मौरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा पनि विजयी

नेपाल मौरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा पनि विजयी

काठमाडौं - नेपाल मौरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा पनि विजयी भएको छ । दशरथ रंगशालामा मंगलबार भएको खेलमा मिडफिल्डर सुजल श्रेष्ठको गोलमा नेपालले जित हात पारेको हो । नेपालले १...
सन्दीप आइपिएलको मेगा अक्सनमा, न्यूनतम मूल्य ४० लाख भारु

सन्दीप आइपिएलको मेगा अक्सनमा, न्यूनतम मूल्य ४० लाख भारु

काठमाडाैं - १५ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) को अक्सनमा नेपालबाट एक मात्र खेलाडी परेका छन् । बिसिसिआईले मंगलबार अक्सनका लागि सार्वजनिक गरेको खेलाडीको सूचीमा नेपालबाट ल...
बेलायती टेनिस सुन्दरी राडुकानुलाई सताउने नेपालका अमृत मगर दोषी ठहर

बेलायती टेनिस सुन्दरी राडुकानुलाई सताउने नेपालका अमृत मगर दोषी ठहर

काठमाडौँ - युएस ओपन टेनिस च्याम्पियन इमा राडुकानुलाई पछ्याउने ३५ वर्षीय एक युवक दोषी ठहर भएका छन्। ब्रिटिस मिडियाहरूका अनुसार ब्रोम्ली मजिस्ट्रेटको अदालतले अमृत मगरलाई शुक्रबार ...
माेरिससविरुद्ध लगातार दोस्रो जितकाे खाेजीमा नेपाल

माेरिससविरुद्ध लगातार दोस्रो जितकाे खाेजीमा नेपाल

काठमाडौँ - नेपाली राष्ट्रिय फुटबल टाेलीले मंगलबार अफ्रिकी राष्ट्र माेरिससविरुद्ध दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ पाैने पाँच बजे सुरु हुने...
इंग्लिस फुटबलर ग्रिनउड पक्राउ, प्रेमिकालाई बलात्कार गरेको आरोप

इंग्लिस फुटबलर ग्रिनउड पक्राउ, प्रेमिकालाई बलात्कार गरेको आरोप

काठमाडौं - प्रेमिकामाथि बलात्कार र कुटपिट गरेको आरोपका इंग्ल्याण्डका फुटबलर पक्राउ परेका छन् । म्यानचेस्टर युनाइटेडका युवा फरवार्ड मासन ग्रिनउड पक्राउ परेका हुन् । ग्रिडउडमाथि प्र...
नाडाललाई कीर्तिमानी ग्रान्डस्लामको उपाधि

नाडाललाई कीर्तिमानी ग्रान्डस्लामको उपाधि

काठमाडौं - राफेल नाडालले अस्ट्रेलियन ओपनको फाइनलमा आइतबार ड्यानियल मेड्भेडेभलाई २-६ ६-७ (५-७) ६-४ ६-४ ७-५ को नतिजामा पराजित गर्दै कीर्तिमानी २१औं ग्रान्डस्लाम जितेका छन् । मेलबर्न...