Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025
जापानमा नेपाली खेलाडी ‘अबिरल घिमिरे’को कीर्तिमान

जापानमा नेपाली खेलाडी ‘अबिरल घिमिरे’को कीर्तिमान

काठमाडौं - नेपाली खेलाडी अबिरल घिमिरेले जापानमा अर्को सफलता हात पारेका छन् । लामो समयदेखि जापानमा बसेर किक बक्सिङमा वर्चश्व कायम गर्दै आएका घिमिरले आइतबार जापानिज खेलाडीलाई हराउँदै...
विश्वकै धेरै कमाउने जापानकी महिला खेलाडी ओसाकाले जितिन् युएस ओपनको उपाधि

विश्वकै धेरै कमाउने जापानकी महिला खेलाडी ओसाकाले जितिन् युएस ओपनको उपाधि

टोकियो - जापानकी नाओमी ओसाकाले बेलारुसकी भिक्टोरिया अजारेन्कालाईलाई २–१ को सेटमा पराजित गर्दै युएस ओपनको उपाधि जितेकी छिन्। गएराति भएको खेलमा पहिलो सेट ६–१ ले हारेकी ओसाका पुनः ...
ओसाका र अजारेन्का कस्ले हत्याउला यूएस ओपन उपाधि ?

ओसाका र अजारेन्का कस्ले हत्याउला यूएस ओपन उपाधि ?

काठमाडौं - यूएस ओपन टेनिसको महिलातर्फ आज राति हुने फाइनलमा जापानकी ओसाका नाओमी र बेलारुसकी भिक्टोरिया अजारेन्काबीच प्रतिस्पर्धा हुनेछ । दुवै पूर्व विश्व नम्बर वरीयता भएका खेलाडी हु...
जापानमा भलिबल प्रतियोगिता हुँदै, प्रथम पुरस्कार २० मान !

जापानमा भलिबल प्रतियोगिता हुँदै, प्रथम पुरस्कार २० मान !

नेपाल इताबासी भलिबल क्लब जापानको आयोजनामा प्रतियोगिता हुने भएको हो  टोकियो - नेपाल इताबासी भलिबल क्लब जापानको आयोजनामा टोकियोको इकेबुकुरोमा भलिबल प्रतियोगिता हुने भएको छ । प्रतियो...
महिला विश्वकप विजेता युकी नागासातोले पुरुष क्लबबाट खेल्ने

महिला विश्वकप विजेता युकी नागासातोले पुरुष क्लबबाट खेल्ने

टोकियो - जापानी महिला विश्वकप विजेता टिमकी खेलाडी युकी नागासातो पुरुष फुटबल क्लबबाट खेल्ने भएकी छिन् । उनले पुरुषहरुका टिममा महिलाले सक्रिय भूमिका खेल्न सक्दछन् भन्ने सन्देश दिन...
रोनाल्डोले बनाए अर्को कीर्तिमान

रोनाल्डोले बनाए अर्को कीर्तिमान

काठमाडौं - क्रिस्टियानो रोनाल्डो एक सय अन्तर्राष्ट्रिय गोल पूरा गर्ने पहिलो युरोपियन पुरुष खेलाडी बनेका छन् । यूईएफए नेसन्स लिगमा स्वीडेनविरुद्ध जीत हासिल गर्ने क्रममा दुई गोल ग...
दुई दिनअघि मात्रै फ्रान्सलाई जिताएका एम्बाप्पेलाई कोरोना

दुई दिनअघि मात्रै फ्रान्सलाई जिताएका एम्बाप्पेलाई कोरोना

काठमाडौं - फ्रान्सेली राष्ट्रिय टोली तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)काफरवार्ड केलियन एम्बाप्पेलाई कोरोना संक्रमण देखिएको छ । फ्रान्सेली फुटबल फेडेरेसनले सोमबार एम्बाप...
‘बार्सिलोनाविरुद्ध अदालत जान सक्दिन, यो सिजन क्लबमै बस्छु’

‘बार्सिलोनाविरुद्ध अदालत जान सक्दिन, यो सिजन क्लबमै बस्छु’

काठमाडौं । पछिल्लो समय फुटवल स्टार लियोनल मेसीले लगातार सञ्चारमाध्यमहरुमा छाइरहेका छन् । जसको मुख्य कारण हो-‘बार्सिलोना’ छाड्ने चर्चा । यहि चर्चाका कारण अहिले मेसी विश्वका फुटवल प...
म पिएसजीमै बस्छु : नेइमार

म पिएसजीमै बस्छु : नेइमार

काठमाडौँ - ब्राजिलियन फुटबलर नेइमारले आफु पिएसजीमै बस्ने बताएका छन् । पिएसजीको म्यागजिनलाई दिएको एक अन्तर्वार्तामा नेइमारले आफु पिएसजीमै बस्ने बताउदै अर्को बर्ष च्याम्पियन्स लिग फा...
यस्तो छ सुरेश रैना आइपिएल नखेल्ने कारण !

यस्तो छ सुरेश रैना आइपिएल नखेल्ने कारण !

काठमाडौँ - सुरेश रैनाले यस सिजनको आइपिएल नखेल्ने भएका छन् । चेन्नई सुपरकिंग्सबाट आइपिएल खेल्न युएई पुगेका रैना निजी कारणले यस सिजनको आइपिएल नखेल्ने चेन्नई सुपरकिंग्सले जनाकारी दिएक...

मेसीले दिए क्लब छोड्ने सूचना, फुटबल जगत तरंगित !

काठमाडौँ - लियोनेल मेसीले बार्सिलोनालाई आफुले क्लब छोड्न चाहेको बताएका छन् । ३३ बर्षिय विश्वकै उत्कृष्ट खेलाडी मेसीले क्लबलाई फ्याक्समार्फत आफ्नो सम्झौतामा भएको रिलिज क्लजलाई कम गर...
जेलबाट छुटे रोनाल्डिन्हो

जेलबाट छुटे रोनाल्डिन्हो

काठमाडौँ - जाली पासपोर्ट प्रयोग गरेको आरोपमा पाराग्वेमा पक्राउ परेका ब्राजिलियन लेजेन्ड फुटबलर रोनाल्डिन्हो जेलमुक्त भएका छन्। पाराग्वेको जेलमा परेका रोनाल्डिन्हो मंगलबार जेलमुक...
ओलम्पिक कमिटीको कार्यालयका दुईमा कोरोना

ओलम्पिक कमिटीको कार्यालयका दुईमा कोरोना

काठमाडौँ - नेपाल ओलम्पिक कमिटी (एनओसी)को सातदोबाटोस्थित मुख्य कार्यालयका दुई जनामा कोरोना सङ्क्रमण देखिएको छ । उनीहरुको गत बुधबार पिसिआर परीक्षण गरिएको थियो । कमिटीका महासचिव निले...
क्रिकेट मैदानमा लिएका यी निर्णयले बनायो धोनीलाई उत्कृष्ट कप्तान

क्रिकेट मैदानमा लिएका यी निर्णयले बनायो धोनीलाई उत्कृष्ट कप्तान

काठमाडौँ - भारतीय क्रिकेटका पूर्व कप्तान महेन्द्र सिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । धोनी गतबर्षको विश्वकप क्रिकेट देखि अन्तर्राष्ट्रिय क्रिकेटबाट टाढा रहेका...
धोनीले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

धोनीले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

काठमाडौँ - भारतीय क्रिकेटका पूर्व कप्तान महेन्द्र सिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । भारतीय समाचार एजेन्सी पिटीआइका अनुसार धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट ...
जापानी मेस्सी कुबो स्पेनिस क्लब भिल्ला रियलमा

जापानी मेस्सी कुबो स्पेनिस क्लब भिल्ला रियलमा

टोकियो - जापानी मेस्सी अर्थात् ताकेफुसा कुबो पछिल्लो समय स्पेनिस फुटबलमा चर्चामा आएको नाम हो । ला लिगा च्याम्पियन रियल मड्रिडबाट स्पेनिस फुटबलमा आगमन गरेका युवा खेलाडीले एक वर्षमै ...
गल्कोट स्पोर्ट्स क्लब टोकियोको छैठौं भलिबल प्रतियोगिता स्थगित

गल्कोट स्पोर्ट्स क्लब टोकियोको छैठौं भलिबल प्रतियोगिता स्थगित

टोकियो - गल्कोट स्पोर्ट्स क्लब टोकियो जापानले आयोजना गरेको छैठौं भलिबल प्रतियोगिता स्थगित गर्ने घोषणा गरेको छ । नेपाली नयाँ बर्ष र क्लबको बार्षिकोत्सवको उपलक्ष्यमा हरेक बर्ष गर्दै ...
टोकियोमा हुने पाराओलम्पिकको नयाँ मिति सार्वजनिक

टोकियोमा हुने पाराओलम्पिकको नयाँ मिति सार्वजनिक

काठमाण्डाै - जापानको टोकियोमा अर्को वर्ष हुने पाराओलम्पिकको नयाँ मिति सार्वजनिक भएको छ । जापानले कोरोना भाइरसको कारण एक वर्ष पछाडि सरेको पाराओलम्पिकको नयाँ मिति सार्वजनिक गर...
ओलम्पिक लोगो एक लाख ८५ हजार युरोमा लिलाम

ओलम्पिक लोगो एक लाख ८५ हजार युरोमा लिलाम

टोकियो - ओलम्पिकको मुख्य लोगो एक लाख ८५ हजारमा लिलाम भएको छ । लिलाम फ्रान्समा भएको हो । यस ओलम्पिक लोगोलाई आधुनिक ओलम्पिकका संस्थापक पियरे द कूबर्टिनले सन् १९१३ मा बनाएका थिए । ...
मौसम बदलिदा कोरोना भाइरसबाट राहत पाइदैन : डब्लुएचओ

मौसम बदलिदा कोरोना भाइरसबाट राहत पाइदैन : डब्लुएचओ

काठमाडौँ - विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) मौसम बदलिदा कोरोना भाइरसबाट राहत नहुने बताएको छ । डब्लुएचओले अहिलेको गर्मिमा उत्तरी गोलार्धका मानिसहरुलाई चेतावनी दिदै कोरोना भाइरसका बा...