बिहिबार, मंसिर ३०, २०७३
काठमाडौं – यो महिना लागे पछि सुनको भाउ ३ हजार ५ सय रुपैयाँले घटेको छ । महिनाको पहिलो दिन तोलामा ५५ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन महिनाको अन्तिम दिन बिहीबार ५२ हजार १ सय रुपै...
आइतबार, मंसिर २६, २०७३
काठमाडौं – सुनको मूल्य तोलाको ५३ हजार रुपैयाँबाट पनि ओर्लिएको छ । शुक्रबार प्रतितोला ५३ हजारमा आइपुगेको सुनको मूल्यमा आइतबार थप ४ सय रुपैयाँको गिरावट देखिएको छ ।
सुन आज थप तोलाको ...
शनिबार, मंसिर २५, २०७३
काठमाडौ – धितोपत्र बजारमा यस साता तीन अर्ब २८ करोड ७६ लाख ६२ हजार बराबरका ४२ लाख ९८ हजार दुई सय कत्ता सेयरहरु खरिद बिक्री भएका छन् । नेपाल स्टक एक्स चेन्जकाअनुसार कुल १ सय ५४ कम्पन...
शुक्रबार, मंसिर २४, २०७३
काठमाडौं – सुनको भाउ यस वर्षकै सबैभन्दा सस्तो मूल्यमा झरेको छ । शुक्रबार सुन तोलाको ५३ हजार रुपैयाँमा कारोबार भैरहेको छ । यो बिहीबारको मूल्य भन्दा चार सय रुपैयाँले सस्तो हो ।
अमेर...
बिहिबार, मंसिर २३, २०७३
काठमाडौं – व्यवस्थापिका संसद अन्तर्गतको विकास समितिले विकास बजेट खर्चको अवस्था सन्तोषजनक नरहेको भन्दै यो आर्थिक वर्षमा ९० प्रतिशत र्पुयाउन सरकार तथा सम्बन्धित निकायलाई निर्देशन दिए...
बिहिबार, मंसिर २३, २०७३
काठमाडौं – ऊर्जा मन्त्रालयले निजी क्षेत्रको लगानी रहेको दुई मझौला जलविद्युत् आयोजनालाई उत्पादन अनुमति प्रदान गरेको छ । विद्युत् विकास विभागका अनुसार कुल ८० मेगावाट क्षमताका दुई आय...
बुधबार, मंसिर २२, २०७३
काठमाडौं – हप्ताको पहिलो दिनदेखि नै ओरालो लागेको सुनको भाउ बुधबार पनि घटेको छ । सुन बुधबार चार सय रुपैयाँले घटेर तोलाको ५३ हजार ३ सय रुपैयाँमा झरेको छ ।
यसअघि गएको माघ महिनामा सु...
मंगलबार, मंसिर २१, २०७३
काठमाडौं – पर्यटनमन्त्री जीवनबहादुर शाहीले आफ्नो एक सय दिने कार्यकालमा उपलब्धी मूलक कार्यहरु धेरै गरेको बताउनुभएको छ ।
आज राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै संस्कृती पर्य...
मंगलबार, मंसिर २१, २०७३
काठमाडौँ – नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ ।
निगमका प्रवक्ता भानु खनालका अनुसार आज राति १२ बजेदेखि लागू हुने गरी हवाई इन्धनको मूल्य घटाएको हो । निगमले हवाई इन्धनको मू...
सोमबार, मंसिर २०, २०७३
काठमाडौं – सुनको मूल्य प्रतितोला ५४ हजार रुपैयाँबाट पनि ओर्लिएको छ । मंसिर लागेयता निरन्तर गिरावट देखिएको सुनको मूल्य आज तोलाको ५३ हजार ८ सय रुपैयाँमा आइपुगेको छ ।
मंसिरको महिनामा...
आइतबार, मंसिर १९, २०७३
काठमाडौँ – तपाई बैँकमा पैसा राखेर ढुक्क हुनुहुन्छ ? होस् गर्नुहोस् तपाईको पैसा कुनैपनि बेला चोरी हुनसक्छ । पछिल्लो समय युरोपेली महादेशका विभिन्न मुलुकका व्यक्ति अत्याधुनिक उपकरण बो...
शनिबार, मंसिर १८, २०७३
म्याग्दी – म्याग्दी जिल्लामा निर्माणाधीन ठूला जलविद्युत् आयोजनाको निर्माणकार्य ठप्प रहेको अवस्थामा साना आयोजनाको निर्माण कार्य भने तीव्र रूपमा अगाडि बढेको छ ।
विद्युत् प्राधिकरणको...
शुक्रबार, मंसिर १७, २०७३
नवलपरासी – नवलपरासीको सुनवलमा आयोजना हुन लागेको तेश्रो पश्चिमाञ्चल स्तरीय औद्योगिक व्यपार मेला २०७३ को तयारी तिब्र रुपमा भैरहेको छ । आगामी मंसिर २३ गतेदेखि पुष ३ गतेसम्म संचालन हुन...
बिहिबार, मंसिर १६, २०७३
काठमाडौं – सुनको भाउ बिहीबार तोलामा ६ सय रुपैयाँले घटेको छ । सुन तोलाको ५४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार सुन तोलाको ५४ हजार ६ ...
मंगलबार, मंसिर १४, २०७३
पोखरा – रेस्टुराँ एन्ड बार एसोसिएसन अफ नेपाल (रेवान) पोखराको आयोजनामा अंग्रेजी नयाँ वर्ष २०१७ को स्वागत र पुरानोको बिदाइका लागि आगामी पुस १३ देखि १७ गतेसम्म पोखराको लेकसाइडमा ‘पोखर...
सोमबार, मंसिर १३, २०७३
काठमाडौं – सुनको भाउ सोमबार तोलामा दुई सय रुपैयाँले बढेको छ । सुन सोमबार तोलाको ५४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हप्ताको पहिलो ...
सोमबार, मंसिर १३, २०७३
काठमाडौं – सेयर मूल्य घटेपछि सोमबार लगातार दोस्रो दिन पनि सर्किट ब्रेक लगाउनु परेको छ । कारोबार सुरु भएको ४० मिनेटमै ४४ अंकले घटेपछि सर्किट ब्रेक लगाएर कारोबार स्थगित गरिएको हो ।
...
शनिबार, मंसिर ११, २०७३
पर्सा – छिमेक लघुबित्त बिकास बैंक शाखा कार्यलय पर्साले १५ औ वार्षिकोत्सवको अबसरमा शाखा कार्यलय पर्साले विद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा खाजा वितरण गरेको छ ।
बैंकले वार्षिको...
शुक्रबार, मंसिर १०, २०७३
काठमाडौं – सुनको भाउ शुक्रबार पनि घटेको छ । बिहीबार कायम भएको भाउमा चार सय रुपैयाँले घटेर सुन तोलाको ५४ हजार २ सय रुपैयाँमा झरेको छ ।
यो हप्ता समग्रमा सुनको भाउ तोलामा ८ सय रुपैय...
शुक्रबार, मंसिर १०, २०७३
गोरखा – बूढीगण्डकी जलविद्युत् आयोजनाको पानीको सतहले डुब्ने क्षेत्रका जग्गाको मुआब्जा निर्धारण गरिएको छ ।
जग्गा वर्गीकरणका आधारमा न्यूनतम रु पाँच लाखदेखि अधिकतम रु आठ लाखसम्म मुआ...