Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
सुनसरीः रामधुनीको मेयरमा कांग्रेस, उपमेयरमा एमाले विजयी

सुनसरीः रामधुनीको मेयरमा कांग्रेस, उपमेयरमा एमाले विजयी

सुनसरी  – सुनसरीको रामधुनी नगरपालिकाको मेयरमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका जयप्रकाश चौधरी ९ हजार सात सय ६ मतसहित मेयरमा विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्...
मोरङको कानेपोखरी गाउँपालिकाको अध्यक्षमा एमाले विजयी

मोरङको कानेपोखरी गाउँपालिकाको अध्यक्षमा एमाले विजयी

मोरङ  – मोरङको कानेपोखरी गाउँपालिकाको अध्यक्षमा एमालेका ताराबहादुर काफ्ले विजयी हुनुभएको छ । उहाँले ६ हजार ५ सय ९ मत ल्याउनु भएको छ । उपाध्यक्षमा पनि एमालेकी राजकुमारी इङ्नाम विजयी...
बर्दियाको बाँसगढी नगरपालिकामा एमालेका शालिकराम विजय

बर्दियाको बाँसगढी नगरपालिकामा एमालेका शालिकराम विजय

बर्दिया –  बर्दियाको बाँसगढी नगरपालिकामा नेकपा एमालेका शालिकराम अधिकारी मेयर विजय हुनु भएको छ । उहाँले ८७८५ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा म...
मोरङको सुन्दर हरैचाको मेयरमा कांग्रेसका शिव ढकाल विजयी

मोरङको सुन्दर हरैचाको मेयरमा कांग्रेसका शिव ढकाल विजयी

मोरङ  – मोरङको सुन्दर हरैचाको मेयरमा कांग्रेसका शिव ढकाल विजयी हुनु भएको छ । उहाँ १६ हजार ८ सय २१ मत ल्याएर विजयी हुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्दी एमालेका केदार गुरागाईंले ...
कांग्रेसले पनि कटायो शतक, कहाँ-कहाँ जित्यो (सूचिसहित)

कांग्रेसले पनि कटायो शतक, कहाँ-कहाँ जित्यो (सूचिसहित)

काठमाडौं —नेपाली कांग्रेसले पनि स्थानीय तह निर्वाचनको जारी मत गणनामा जित शतक कटाएको छ । यो समाचार तयार पार्दासम्म १०१ स्थानीय तहमा जित हासिल गरेको छ । कांग्रेसले ६७ गाउँपालिका र...
मोलुङ गाउँपालिकाको अध्यक्षमा एमालेका मणिराज राई विजयी

मोलुङ गाउँपालिकाको अध्यक्षमा एमालेका मणिराज राई विजयी

ओखलढुंगा – ओखलढुंगाको मोलुङ गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका मणिराज राई विजयी हुनु भएको छ । उहाँले ३ हजार १२ मत ल्याएर विजयी हुनु भएको हो । उहाँका प्रतिष्पर्धी नेपाली कांग्र...
रुपन्देहीको देवदह नगरपालिकाको प्रमुखमा कांग्रेसका हिरा खत्री

रुपन्देहीको देवदह नगरपालिकाको प्रमुखमा कांग्रेसका हिरा खत्री

रुपन्देही – रुपन्देहीको देवदह नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका हिरा खत्री विजयी हुनुभएको छ । उहाँले १० हजार १ सय ७६ मत ल्याउनुभयो । उहाँका प्रतिस्पर्धी एमालेका टिकाराम चापागा...
उदयपुरको कटारी नगरपालिकामा एमालेका ज्ञानेन्द्र श्रेष्ठ विजयी

उदयपुरको कटारी नगरपालिकामा एमालेका ज्ञानेन्द्र श्रेष्ठ विजयी

उदयपुर – उदयपुरको कटारी नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । एमालेका मेयरका उमेदवार ज्ञानेन्द्र श्रेष्ठ (काजी) ६९०९ मत प्राप्त गरी विजयी हुनुभएको हो । नेपाली कांग्रेसका ज्ञानेन्द...
टीकापुर नगरपालिकाको मेयरमा  एमाले, उपमेयरमा कांग्रेस विजयी

टीकापुर नगरपालिकाको मेयरमा एमाले, उपमेयरमा कांग्रेस विजयी

कैलाली – कैलालीको टीकापुर नगरपालिकाको मेयरमा नेकपा एमालेका तपेन्द्र रावल विजयी हुनु भएको छ । उहाँले ५ हजार ९५९ मत ल्याएर विजयी हुनु भएको हो । उहाँका प्रतिस्पर्धी माओवादी केन्द्रका ...
सुनसरीको इनरुवा, हरिनगरा र गढीमा नेपाली कांग्रेस विजयी

सुनसरीको इनरुवा, हरिनगरा र गढीमा नेपाली कांग्रेस विजयी

सुनसरी – सुनसरीको इनरुवा, हरिनगरा गाउँपालिका र गढी गाउँपालिकामा कांग्रेस विजयी भएको छ । इनरुवा नगरपालिमाको मेयरमा  कांग्रेसका राजन मेहता र उपप्रमुखमा जमुना गौतम विजयी हुनु भएको छ ।...
नेपालगञ्ज उपमहानगरको मेयरमा राप्रपाका धवल, उपमेयरमा कांग्रेसका उमा विजयी

नेपालगञ्ज उपमहानगरको मेयरमा राप्रपाका धवल, उपमेयरमा कांग्रेसका उमा विजयी

बाँके – बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा राप्रपाका   महामन्त्री डा. धवल शम्शेर राणा विजयी हुनुभएको छ ।  मंगलबार बिहान सार्वजनिक अन्तिम परिणाम अनुसार राणा १२ हजार ५१५ मत प्...
बाँकेको बैजनाथ गाउँपालिकामा एमालेका मानबहादुर विजयी

बाँकेको बैजनाथ गाउँपालिकामा एमालेका मानबहादुर विजयी

बाँके  – बाँकेको बैजनाथ गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका मानबहादुर रुचाल ९ हजार ७ सय ७२ मत र उपाध्यक्षमा एमालेकी शारदा विक ९ हजार ७ सय ३८ मत प्राप्त गरि वि...
दाङको बबई गाउँपालिकामा एमालेका भुवनेश्वर पौडेल विजयी

दाङको बबई गाउँपालिकामा एमालेका भुवनेश्वर पौडेल विजयी

दाङ – दाङको बबई गाउँपालिकामा एमालेका उम्मेदवार विजयी भएका छन् ।  बबई गाउँपालिकाको अध्यक्षमा एमालेका भुवनेश्वर पौडेल ४ हजार २ सय ७१ मतसहित विजयी हुनुभयो । उपाध्यक्षमा पनि एमालेकै...
उदयपुरको चौदण्डी गढी नगरपालिकामा नेपाली कांग्रेस विजयी

उदयपुरको चौदण्डी गढी नगरपालिकामा नेपाली कांग्रेस विजयी

उदयपुर – उदयपुरको चौदण्डी गढी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका मेयर उमेदवार खगेन्द्र राईले ६ हजार ८ सय ७० मत प्राप्त गरि विजयी हुनुभएको हो । उहाँका प्रतिद्व...
बर्दियाको राजापुर नगरपालिकामा माओवादी केन्द्र विजयी

बर्दियाको राजापुर नगरपालिकामा माओवादी केन्द्र विजयी

बर्दिया - बर्दियाको राजापुर नगरपालिकाको मेयर पदमा माओवादी केन्द्रका शिव थारु प्रतिकले ९४९७ मत प्राप्त गरी विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दिपक जंग ...
कन्काई नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले विजयी

कन्काई नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले विजयी

काठमाडौं - झापाको कन्काई नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा नेकपा एमाले विजयी भएको छ । ८ हजार ४ सय १६ मतका साथ राजेन्द्र पोख्रेल प्रमुखमा विजयी हुनु भएको छ । उहाँका निकटतम ...
२५० तहको नतिजाः कसले कति नगर-गाउँमा जिते ? (सूचीसहित)

२५० तहको नतिजाः कसले कति नगर-गाउँमा जिते ? (सूचीसहित)

काठमाडौं - दोस्रो चरणको स्थानीय चुनाव भएका ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमध्ये २ सय ५० तहको आधिकारिक परिणाम सार्वजनिक भएको छ । चुनावी नतिजामा नेकपा एमालेले सुरूदेखिकै अग्रता कायमै ...
एमालेले उपमहानगरमा खाता खोल्योः दाङको घोराहीमा विजयी

एमालेले उपमहानगरमा खाता खोल्योः दाङको घोराहीमा विजयी

काठमाडौं - दाङको घोराही उपमहानगरपालिकामा विजयी हुँदै एमालेले ठूला नगरमा पनि खाता खोलेको छ । दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा नतिजा सार्वजनिक भएको घोराही पहिलो हो । दाङको सदर...

विराटनगर महानगरको पछिल्लो नतिजाः कांग्रेस १९५२ ले अगाडि

काठमाडौं - मोरङको विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले आफ्नो अग्रता कायमै राखेको छ । कांग्रेसका तर्फबाट मेयरका उमेदवार भीम पराजुलीले ६३४३ मत प्राप्त गर्नु भएको छ । एमाल...
अर्घाखाँचीमा ४ स्थानीय तह जित्दै नेपाली कांग्रेस बन्यो पहिलो

अर्घाखाँचीमा ४ स्थानीय तह जित्दै नेपाली कांग्रेस बन्यो पहिलो

काठमाडौं - अर्घाखाँचीका ६ स्थानीय तहको मत परिणाम सार्बजनिक हुँदा नेपाली कांग्रेसले चार तह जितेको छ । सन्धिखर्क नगरपालिका, सितगंगा नगरपालिका, छत्रदेव गाउँपालिका र पाणिनी गाउँपालिकास...