शनिबार, आषाढ २५, २०७३
काठमाडौँ – नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले अब दलका बिचमा बन्ने सहमति केवल सत्तामा जानका लागि मात्र हुन नहुने बताउनुभएको छ ।
नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं १ ले १० ...
शनिबार, आषाढ २५, २०७३
टोकियो - अबैधानिक रुपमा रकम असुली गरी नेपालीहरुलाई भिसा लगाईदिने काम गर्दै आएको अभियोगमा दुईजना जापानी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा टोकियो मिनातो कुमा बस्न...
शनिबार, आषाढ २५, २०७३
गोरखा – जङ्गली च्याउ खाँदा उत्तरी गोरखाको काशीगाउँमा दुई जनाको मृत्यु भएको छ भने अर्की एक बालिका बिरामी परेकी छिन् ।
काशीगाउँ–८ की ६५ वर्षीया फूलमाया गुरुङ र उनकी नातिनी ११ वर्ष...
शनिबार, आषाढ २५, २०७३
काठमाडौँ – ब्यवस्थापिका संसदबाट विनियोजन विधेयक आज पारित हुने भएको छ ।
विभागीय मन्त्रीहरुले जवाफ दिइसकेपछि आज विभिन्न मन्त्रालयगत शीर्षकमा छुट्याइएको बजेटसहितको विनियोजन विधेयमा...
शनिबार, आषाढ २५, २०७३
काठमाडौँ – सर्वोच्च अदालत बार एसोसिएसनको नयाँ कार्यसमिति चयनका लागि मतदान सुरु भएको छ । पाँच पदाधिकारीसहित १५ नयाँ कार्यसमितिका लागि बिहान ८ बजेदेखि मतदान सुरु भएको हो ।
निर्वाच...
शनिबार, आषाढ २५, २०७३
काठमाडौँ – इन्डोनेशियामा केहिदिन देखिको ट्राफिक जाममा फसेका १२ जनाको मृत्यु भएको छ । पानीको कमी तथा थकानका कारण उनीहरुको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
...
शनिबार, आषाढ २५, २०७३
काठमाडौँ – प्रधानमन्त्री कार्यालयमा रहेको जनगुनासो व्यवस्थापन एकाइ अर्थात हेल्लो सरकारमा वास्तविक उजुरी र गुनासो भन्दा धेरै ‘ब्लफकल’ आउने गरेको छ ।
हेल्लो सरकारले सुरु गरेको टोल...
शनिबार, आषाढ २५, २०७३
काठमाडौँ – प्रस्तावित मनमोहन मेमोरियल शिक्षण अस्पतालका ३३ चिकित्सकले डा.गोविन्द केसी शिक्षण अस्पतालभित्र अनशन बस्न नपाउने दाबी गरेका छन् ।
केसी अनशन बसे त्यसविरुद्ध आफूहरू पनि ...
शनिबार, आषाढ २५, २०७३
काठमाडौँ – सङ्घीय गठबन्धनले संविधान संशोधन लगायत विभिन्न माग राखी जारी राखेको रिले अनशनको सरकारले कुनै सुनुवाइ नगरेको भन्दै आपत्ति जनाएको छ ।
गठबन्धनका तर्फबाट प्रवक्ता ओम गुरु...
शनिबार, आषाढ २५, २०७३
विरगञ्ज - पर्सामा शुक्रबार ६५ बर्षिया बृद्धबाट सात बर्षिया बालिका बलात्कृत भएकी छिन् ।
विद्यालयबाट घर फर्कदै गरेकी कक्षा तीनमा अध्ययनरत सात बर्षिया बालिका शुक्रबार दिउँसो बलात्क...
शनिबार, आषाढ २५, २०७३
काठमाडौँ – सरकारको प्रमुख साझेदार माओवादी केन्द्रले विगतमा भएको भद्र सहमतिअनुसार नेतृत्व आफूलाई दिन दबाब दिएपछि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले प्रमुख प्रतिपक्षी दल काँग...
शुक्रबार, आषाढ २४, २०७३
विराटनगर - पूर्वको पवित्र तीर्थस्थल ताप्लेजुङस्थित पाथीभरादेवी मन्दिरको इतिहास र त्यहाँको यात्रालाई वर्णन गरेर निर्माण गरिएको सांगीतिक भिडियो विराटनगरमा विमोचन गरिएको छ ।विराटनगर-१...
शुक्रबार, आषाढ २४, २०७३
चौतारा – भोटेकोसी नदीमा मङ्गलबार राति आएको बाढीले सिन्धुपाल्चोकको तातोपानी गाविसमा हालसम्म ६० घर बगाएको छ । बाढीबाट विस्थापन भई कोदारीको चौकीडाँडामा आश्रय लिएर बसिरहेका करिब १०० मध...
शुक्रबार, आषाढ २४, २०७३
काठमाडौँ – युवा क्रिक्रेटर सन्दीप लामिछानेलाई सानिमा बैङ्कले छात्रवृक्तिस्वरुप मासिक २० हजार रुपैयाँ दिने भएको छ ।
राजधानीमा आयोजित एक समारोहबीच बैङ्कका सिइओ भुवन दाहाल र क्रिकेटर...
शुक्रबार, आषाढ २४, २०७३
काठमाडौं –भारतीय जनता पार्टीका नेता विजय जोलीले नेपालमा कायम रहेको राजनीतिक गतिरोध अन्त्यको साँचो नयाँ दिल्लीमा नभई काठमाडौंमै भएको बताउनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालले आज आयोजन...
शुक्रबार, आषाढ २४, २०७३
काठमाडौं –विनियोजन विधेयकअन्तर्गत ऊर्जा मन्त्रालयको बजेटमाथिको छलफलका क्रममा सांसदले उठाएका जिज्ञासाको जवाफ दिँदै उपप्रधानमन्त्री एवम् ऊर्जामन्त्री टोपबहादुर रायमाझीले ऊर्जा सङ्कट ...
शुक्रबार, आषाढ २४, २०७३
पोखरा – नेकपा (माओवादी) केन्द्रका प्रवक्ता पम्फा भुषालले सहमतीय सरकारको नेतृत्व लिन माओवादी तयार रहेको बताउनुभएको छ ।
प्रेस सेन्टर नेपाल कास्कीको एकता अधिवेशनको आज यहाँ उद्घाटन ...
शुक्रबार, आषाढ २४, २०७३
भक्तपुर – आपूर्ति मन्त्री गणेशमान पुनले सरकारले कुनै चलचित्रको हिरो जस्तो देखावटी अनुगमन नगरेको बताउनुभएको छ ।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले...
शुक्रबार, आषाढ २४, २०७३
लन्डन –वर्षको तेस्रो ग्रान्ड स्लाम विम्बल्डन टेनिसको उपाधिका लागि अमेरिकाकी सेरेना विलियम्स र जर्मनीकी एन्जेलिक केर्बर भिड्ने भएका छन् । ६ पटककी विम्बल्डन च्याम्पियन सेरेनाले हिजो ...
शुक्रबार, आषाढ २४, २०७३
काठमाडौं – सम्रगमा यो हप्ता सुनको भाउ एक सय रुपैयाँले बढेको छ । हप्ताको अन्तिम दिन शुक्रबार आज सुन तोलाको ५८ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जन...