शनिबार, आषाढ १८, २०७३
भक्तपुर – महानगरीय प्रहरी परिसर भक्तपुरको प्रमुख एवम् प्रहरी उपरीक्षक किरण बज्राचार्यलाई अमेरिकी विदेश मन्त्रालयले यस वर्षको मानव बेचबिखनविरुद्धको वर्ष हिरो घोषित गरेको छ ।
अमेर...
शनिबार, आषाढ १८, २०७३
बैतडी – सुदूरपश्चिमको पहाडी जिल्ला बझाङमा आज बिहानै लगातार दुई पटक भूकम्पको धक्का महसुुस गरिएको छ ।
भूकम्प मापन केन्द्र सुुर्खेतका टेक्निकल असिस्टेन्ट कपिल महर्जनका अनुसार पहिलो...
शनिबार, आषाढ १८, २०७३
काठमाडौँ – वेल्स युरोकप २०१६ को सेमिफाइनल चरणमा प्रवेश गरेको छ ।
युरोकप फुटबलको पहिलो सहभागितामैे वेल्स सेमिफाइनलमा प्रवेश गरेर इतिहास रचेको हो । शुक्रवार राति भएको क्वाटरफाइनल...
शनिबार, आषाढ १८, २०७३
काठमाडौँ – नक्कली प्रमाणपत्र भएका ३६ जना चिकित्सकविरुद्ध प्रहरीले अदालतमा मुद्दा दायर गरेको छ ।
यद्यपि, उनीहरूको लाइसेन्स भने अझै कायम नै छ । नेपाल मेडिकल काउन्सिलभित्रको नियुक्...
शनिबार, आषाढ १८, २०७३
काठमाडौँ – भारतीय विदेश मन्त्रालयले राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण हुन सक्ने संकेत गरेको छ । भ्रमण गराउन चाहने मुलुकको गृहकार्यमा नै भ्रमण निर्धारण हुने बुझाइ भारतीय विदेश ...
शनिबार, आषाढ १८, २०७३
बझाङ – बझाङलाई केन्द्रविन्दु बनाएर पुनः भूकम्प गएको छ ।
शनिवार बिहान ६ बजेर ८ मिनेट जाँदा बझाङको मेलबिसौनी नजिकैको क्षेत्रलाई केन्द्रविन्दु बनाएर ४ दशमलब ४ रेक्टर स्केलको भूकम्प...
शनिबार, आषाढ १८, २०७३
काठमाडौँ – मुलुकभर भएको भारी वर्षाका कारण बाढी पहिरोको जोखिम बढेको छ । बिहीबार रातीदेखि परेको वर्षाका कारण मुलुकका अधिकांश पहाडी जिल्लामा पहिलो जाँदा राजमार्गहरु नै बन्द भएका छन् भ...
शनिबार, आषाढ १८, २०७३
काठमाडौँ – नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर रु १० घटाएको छ ।
अब हवाई इन्धनको मूल्य प्रतिलिटर रु ९९ हुनेछ । शुक्रबार रातिदेखि लागू हुने गरी निगमले आन्तरिकतर्फको हव...
शनिबार, आषाढ १८, २०७३
काठमाडौँ – त्रिभूवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७२ मङ्सिर/पुस महिनामा सञ्चालित व्यवस्थापन सङ्कायतर्फ एमविएस प्रथम वर्ष २०७१ को परीक्षाको परीक्षाफल प्रकाश...
शुक्रबार, आषाढ १७, २०७३
काठमाडौं – सरकारले नेपाली वा विदेशी कुनै पनि यात्रुलाई आगामी साउन १ गतेदेखि लागू हुने गरी काँचो सुन र काँचो चाँदी ल्याउन पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ । सो व्यवस्था विपरीत कुनै पन...
शुक्रबार, आषाढ १७, २०७३
कञ्चनपुर – महाकाली नदीमा शुक्रबार बिहानदेखि बढेको पानीको बहाव विस्तारै घट्दै गएको छ । बिहीबार रातिदेखि परेको पानीका कारण महाकाली नदीमा पानीको बहाव २ लाख ७८ हजार क्युसेक पुगेको थियो...
शुक्रबार, आषाढ १७, २०७३
दोलखा – दोलखाको सुरी गाविसमा पहिरोका कारण २० परिवार विस्थापित भएका छन् । सुरी गाविसको वडा नम्बर ३ मा पहिरो खस्दा २० परिवार विस्थापित भएको प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले जानक...
शुक्रबार, आषाढ १७, २०७३
मोरङ – मोरङमा स्थानीय प्रशासनले रमाइलो मेला सञ्चालनमा रोक लगाएको छ । मेलाका कारण विकृति र विसङ्गति बढेको ठहर गर्दै रमाइलो मेला सञ्चालनमा प्रहरीसँग समन्वय गरेर प्रशासनले पूर्णरुपमा ...
शुक्रबार, आषाढ १७, २०७३
काठमाडौं – स्वदेशी र विदेशी गरी वार्षिक ६ हजारले क्यानोनिङ (छाँगावरोहण)को मज्जा लिने गरेका छन् । प्राकृतिक दृश्यावलोकन, साहसिक खेल र आनन्द समेत पाउने भएकाले नेपालमा नयाँ पर्यटकीय ग...
शुक्रबार, आषाढ १७, २०७३
काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीको टोलीले नेपालको क्रिकेट क्षेत्रको विकास र सहयोगका लागि नेपालका सम्बन्धित अधिकारीसँग छलफल गर्ने भएको छ ।
आइसिसीको बोर्ड बैठकका क्...
शुक्रबार, आषाढ १७, २०७३
भारत – अविरल वर्षासँगै आएको बाढी, पहिरो र चट्याङ पर्दा भारतको उत्तरकाखण्डमा ३० जना भन्दा धेरैको मृत्यु भएको छ ।उत्तरा खण्डको पिथौरागढ र चमोलीमा चटयाङ लागेर अहिले सम्म १८ जनाको मृत्...
शुक्रबार, आषाढ १७, २०७३
काठमाडौं –खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने एनएसजेएफ पल्सर स्पोट्स अवार्ड अन्तरगत पिपुल च्वाइस अवार्डको मनोनयनमा फुटबलका नवयुग श्रेष्ठ र क्रिकेटका सन्दिप लामिछासहित ५ जना परेका छन...
शुक्रबार, आषाढ १७, २०७३
काठमाडौं – प्राकृतिक प्रकोपको अनुसन्धानमा संलग्न एउटा अन्र्तराष्ट्रिय गैरसरकारी संस्थाले भूकम्पका कारण चिरा परेका धेरै स्थानमा पहिरोको जोखिम रहेको चेतावनी दिंदै जाखिमपूर्ण स्थानका ...
शुक्रबार, आषाढ १७, २०७३
फ्रान्स – युरोकप फुटबलको दोस्रो क्वाटरफाइनल खेलमा आज वेल्स र बेल्जियमबीच प्रतिस्पर्धा हुने भएको छ । खेल राती पौने १ बजेबाट सुरु हुनेछ ।५८ वर्षपछि पहिलो पटक ठुलो प्रतियोगिताको क्वाट...
शुक्रबार, आषाढ १७, २०७३
काठमाडौं – पूर्वमन्त्री एवम् संघीय समाजवादी फोरम नेपालका नेता मंगलसिद्धी मानन्धरको ७५ वर्षको उमेरमा निधन भएको छ । मानन्धरको हृदयघातका कारण आज बिहान १० बजेर ४५ मिनेटमा निधन भएको संघ...