शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

hawai-indhanकाठमाडौँ – नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर रु १० घटाएको छ ।

अब हवाई इन्धनको मूल्य प्रतिलिटर रु ९९ हुनेछ । शुक्रबार रातिदेखि लागू हुने गरी निगमले आन्तरिकतर्फको हवाई इन्धनको मूल्य घटाएको निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिनुभयो ।

अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य घटेकाले निगमले उक्त निर्णय गरेको हो ।

तपाईको प्रतिक्रिया