शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024
विरोधमा विद्यार्थी

विरोधमा विद्यार्थी

  बेलायतको राजधानी लन्डनमा कलेज बन्द गर्ने सरकारी निर्णय उल्टाउन माग गर्दै नेपाली विद्यार्थी । तस्बिरः एजेन्सी
घांसको भारी

घांसको भारी

कञ्चनपुरको ढाणांका स्थानिय कृषक खेतबाट घाँस काटेर साईकल र पिठयुमा बोकेर ल्याउदै । तस्विर: आर. पि. कञ्चनपुर
पौडिएर आएका २ युवाहरु

पौडिएर आएका २ युवाहरु

रुकुमको सानीभेरी नदीमा पौडिएर आएका २ युवाहरु । खलंगा गाविसको माछ्मिबाट झुला र गराएला गाविसको सिमाना ठाँटीमा रहेको गाई गोठमा जाने आउने क्रममा उनीहरु दिनहुँ २ पटक साँझ र बिहान सानीभे...
काँक्रो टिप्दै धादिङको

काँक्रो टिप्दै धादिङको

स्थानीय काँक्रो- स्थानीय जातको काँक्रो टिप्दै धादिङको कुम्पुर गाविस परेवाटारकी महिला । सिंचाइ सुविधा पुगेपछि सो स्थानका तरकारी र फलफूल उत्पादन पकेट क्षेत्र भएको छ । तस्विर- समुद्रप...
रिवन काटेर उदघाटन

रिवन काटेर उदघाटन

नेपालमा वनेको घरेलु सामानहरुको प्रदशनी हाम्रै नेपालको प्रदशनीको औपचारीक रुपमा रिवन काटेर उदघाटन गर्नुहुर्दै प्रधानमन्त्री डा. बाबुराम भट्टराई । तस्विर समुद्रपारि
समायोजन प्रक्रिया शुरु

समायोजन प्रक्रिया शुरु

चितवनको शक्तिखोरमा आजबाट पुन: शुरु भएको सेनामा लडाकु समायोजन प्रक्रियाको बारेमा जानकारी दिंदै विशेष समिति अन्तरगत सचिवालयका संयोजक बालानन्द शर्मा । तस्विरः समुद्रपारि
गरिबी

गरिबी

गरिबीका कारण ६४ हजारमा किड्नी बेचेका काभ्रेका मनबहादुर तामाङ आफ्नै घरमा आराम गर्दै। तस्बिरः रोयटर्स
अमेरिकी

अमेरिकी

दुई छोरीका साथ अमेरिकी राष्ट्रपति बाराक ओवामा मिसेल ओवामाको भाषण टिभीमा हेर्दै। तस्बिरःस्रोयटर्स
मिस ग्लोवल

मिस ग्लोवल

राजधानीमा सम्पन्न मिस ग्लोवल इन्टरनेसनलको उपाधि जितेकी १७ वर्षीय प्रियंका भण्डारी। तस्बिरः मिस ग्लोबल
रिक्सा मजदुरहरु

रिक्सा मजदुरहरु

रिक्सा मालिकहरुले भाडामा बृद्धि गरेको विरोधमा भीमदत्तनगरपालीकामा रिक्सा थन्क्याएर धर्ना दिदै गरेका रिक्सा मजदुरहरु । रिक्सा मजदुरहरुले सोमबार दिन भर भीमदत्तनगरपालिकामा धर्ना दिएपछि...