सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024
जापानका स्थानीय पत्रकारहरु

जापानका स्थानीय पत्रकारहरु

हालै तातेसिनमा सम्पन्न आठौं सम्मेलनकाक्रममा डायस्पोराका मिडिया र एनआरएन बिचको सम्बन्ध बारे डिस्कशन सेसनमा जापानका स्थानीय पत्रकारहरु । तस्विर : खड्गसिंह गुरुङ
नेपाल फ़ेष्टिवलको उदघाटन गर्दै अतिथिहरु

नेपाल फ़ेष्टिवलको उदघाटन गर्दै अतिथिहरु

जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराई, एनआरएनका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, एनआरएनका निवर्तमान अध्यक्ष जीवा लामिछाने, वर्तमान अध्यक्ष शेष घलेलगायत, उपाध्यक्ष भवन ...
फेस्टिवल सकियो

फेस्टिवल सकियो

जापानको राजधानी टोकियोमा दुई दिवसीय फेस्टिवल आइतवार सम्पन्न भएको छ । तस्विर : समुद्रपारि
तातेसिना २

तातेसिना २

एनआरएनको आठौं क्षेत्रीय सम्मेलनको दोस्रो दिन समापन समारोहमा बोल्दै । तस्विर: समुद्रपारि
तातेसिना

तातेसिना

एनआरएनको आठौं क्षेत्रीय सम्मेलन जापानको तातेसिनामा ९ बूँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । तस्विर : सन्दिप ढुंगाना
दशैंको किनमेल होइन यो…

दशैंको किनमेल होइन यो…

दशैंको किनमेल होइन यो...: टोकियोको एक डिपार्टमेन्टल स्टोरमा किनमेलका लागि लामवद्ध ग्राहकहरू । सस्तो पसलको रूपमा चिनिने यस पसलमा सदैव ग्राहकको भीड लाग्ने गर्दछ । तस्वीरः समुद्रपारि
तातेसिना

तातेसिना

तातेसिना एनआरएन सम्मेलनमा बोल्दै संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो। तस्विर : समुद्रपारि
तातेसिना सम्मेलन

तातेसिना सम्मेलन

तातेसिना एनआरएन सम्मेलनमा बोल्दै सभासद गगन थापा । तस्विर : समुद्रपारि