सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024
सुन्दरता प्राकृतिकोः

सुन्दरता प्राकृतिकोः

सुन्दरता प्राकृतिकोः चितवनको सौराहको राप्ति नदी किनारबाट देखिने सूर्यास्तको मनमोहक दृश्य । तस्वीरः समुद्रपारि
ल्होसार

ल्होसार

गुरुङहरुको महान चाड ल्हु ल्हो (भेडा वर्ग) ल्होसारको अवसरमा राजधानीमा आयोजित समारोहमा सम्मान ग्रहण गर्दै प्रधानमन्त्री सुशील कोइराला   । तस्विर : आर श्रेष्ठ
ल्होसारमा रंगियो राजधानी

ल्होसारमा रंगियो राजधानी

ल्होसारमा रंगियो राजधानी :  गुरुङहरुको महान चाड ल्हु ल्हो (भेडा वर्ग)  ल्होसारको अवसरमा राजधानीमा आयोजित समारोहको एक झलक । तस्विर : आर श्रेष्ठ
देउराली पञ्चबाजा समुह

देउराली पञ्चबाजा समुह

१९ औं लाङ्घाली साँझमा नेपाली मौलिक लोक बाजा नौमती प्रस्तुत गरेर थप रौनकता प्रदान गरेको देउराली पञ्चबाजा समुह । तस्विर : शिव थापा/समुद्रपारि
गल्कोट समाजका कलाकार आइपुगे

गल्कोट समाजका कलाकार आइपुगे

नयां वर्ष कार्यक्रमका लागि जापान आइपुगेका कलाकारहरु जीवन शर्मा, बद्री पंगेनी, थानेश्वर गौतम र जुना श्रीषलाई आयोजक संस्था गल्कोट समाजका अध्यक्ष हर्क थापा, एनआरएन जापानका उपाध्यक्ष त...
दर्शक

दर्शक

टोकियोमा आइतवार भएको १९ औं लाङ्घाली साँझका दर्शक । तस्विर : समुद्रपारि
१९ औं लाङ्घाली साँझमा कलाकारहरुलाई प्रशंसा पत्रले सम्मान गर्दै

१९ औं लाङ्घाली साँझमा कलाकारहरुलाई प्रशंसा पत्रले सम्मान गर्दै

आइतवार टोकियोमा भएको १९ औं लाङ्घाली साँझमा कलाकारहरुलाई प्रशंसा पत्रले सम्मान गर्दै प्रमुख अतिथि जापानका लागि नेपाली राजदूत डा. मदनकुमा भट्टराई । तस्विर : समुद्रपारि