सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024
रोपाईं

रोपाईं

रोपाईं सुरुः जुम्ला चन्दननाथ नगरपालिकाको फाँटमा धान रोप्न व्यस्त जुम्लीका किसानहरु । तस्बिरः सिबी अधिकारी
कोमल वली

कोमल वली

भूकम्पीय गीतः भक्तपुरको नगरकोटस्थित श्री महाकाली माविको अस्थायी कक्षा कोठा हस्तान्तरण कार्यक्रममा भूकम्प सम्बन्धी गीत प्रस्तुत गर्दै गायिका कोमल वली । तस्बिरः लक्ष्मी गारु
चिया

चिया

इलामको सूर्योदय नगरपालिकास्थित गोर्खा टीस्टेटको चिया बगानमा हरियोपत्ति टिप्दै । यहाँबाट अग्र्यानिक चिया उत्पादन हुने भएकाले जर्मनी, अमेरिका, जापानलगायतका मुलुकमा खपत हुने गर्दछ । त...
राहत

राहत

सेनाको राहतः नेपाली सेनाको भैरबप्रसाद गणबाट छत्रेदेउराली आसपास क्षेत्रका भूकम्पपीडितलाई राहत वितरण । तस्बिरः कृष्णराज गौतम
गाउँघरतिर नयाँ चलन

गाउँघरतिर नयाँ चलन

गाउँघरतिर गोरु नारेर हलोले मकै गोडमेल गर्दैं । तस्विर : समुद्रपारि
घुस

घुस

घुस लिनुको परिणामः नुवाकोटको विदुरमा मंगलबार १ लाख २० हजार रुपैयाँ घुस सहित अख्तियारको टोलीले पक्राउ गरेको डिभीजन सडक कार्यालयका इन्जिनियर लालसिंह ऐरी । तस्बिरः नवदीप श्रेष्ठ
आगो

आगो

भक्तपुर नगरपालिकाको १५ व्यासी स्थित कालोपाटीमा रहेको बधशालामा भएको आगोलागी नियन्त्रणमा लिदै सुरक्षाकर्मी एवं दलमकलका कर्मचारी । तस्विरः रमेश गिरी
स्वयंसेवी

स्वयंसेवी

यस्तो रह्यो प्रगतिः भूकम्पपछि एमालेका स्वयंसेवीहरुले गरेको कार्यप्रगतिबारे जानकारी दिन बल्खुमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्षलगायत अन्य नेताहरु । तस्बिरः प्रदीपराज वन्त
बङ्गुर

बङ्गुर

विदेशबाट फर्केपछिः झापाको कनकाई नगरपालिका–८ बालुवाटारका तीन युवा विदेशबाट फर्किएपछि बङ्गुरपालन व्यवसायमा । तस्बिरः सुरेन्द्र भण्डारी
स्वीमिङ

स्वीमिङ

गर्मीको औंषधिः राजधानी काठमाडौंलगायत देशभरको तापक्रम वृद्धि भएपछि स्वीमिङ गर्नेहरुको संख्या बढेको छ । ललितपुरको गोदावरी कुण्डमा पौडीका लागि डुव्ने प्रयास गर्दैैै स्थानीय एक युवा । ...