आइतबार, भाद्र २४, २०६९
राष्ट्रपति भवन शीतल निवासमा आइतबार नवनियुक्त प्रधानसेनापति गौरवशमशेर जबरालाई दर्ज्यानी चिह्न लगाइदिँदै राष्ट्रपति रामवरण यादव । तस्बिर सौजन्य: सैनिक जनसम्पर्क निर्देशनालय
आइतबार, भाद्र २४, २०६९
अबुधाबीमा अतिथि कलाकार गायिका सम्झना लामिछाने मगरको प्रस्तुती रहेको तीज कार्यक्रम गत शुक्रबार सम्पन्न भएको छ । तस्विर: लालबहादुर ढेंगा
आइतबार, भाद्र २४, २०६९
राष्ट्रपति डा. रामवरण यावदले राष्ट्रिय शिक्षा दिवस तथा अन्तरराष्ट्रिय साक्षरता दिवसको उपलक्ष्यमा २३६ छात्रछात्रालाई विभिन्न श्रेणीको नेपाल विद्याभूषण पदक तथा नेपाल छात्रा विद्यापदक...
आइतबार, भाद्र २४, २०६९
गोरखाको आँपपिल गाविसमा भएको बासु वैरागी स्मृति दिवसमा प्रचण्ड र हितराज पाण्डे लाल सलाम गर्दै । तस्विर
आइतबार, भाद्र २४, २०६९
प्रधानमन्त्रीको स्कटिङमा हिडेको गाडी हिलो बाटोमा फसेपछि धकेल्दै प्रहरीहरु । तस्विर: समुद्रपारि
आइतबार, भाद्र २४, २०६९
बिबि एअरवेजद्वारा राजधानी काठमाडौंमा शनिवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष भवन भट्ट: तस्विर- समुद्रपारि डट कम
शनिबार, भाद्र २३, २०६९
गोरखाको आँप पिपलमा सहिद सुरेश वाग्लेको तस्वीरमा माल्याणपण गर्दै प्रधानमन्त्री डा. बाबुराम भट्टराई । तस्बिरः दिनेश श्रेष्ठ
शनिबार, भाद्र २३, २०६९
हाकु गाविसमा निर्माण हुने रसुवाको दई सय सोह्र मेगावाटको विद्युत उत्पादन क्षमता प्रमाणित भएको त्रिशुली १ जलविद्युत आयोजना बाँध स्थलको दृष्य । भूमिगत संरचनाबाट डिजाइन भैसकेको यो आयोज...
शनिबार, भाद्र २३, २०६९
अमेरिकी राष्ट्रपति बाराक ओबामा आफ्नी पत्नीका साथ। तस्बिरः एपी
शनिबार, भाद्र २३, २०६९
मलेसियामा जारी आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन-४ मा अमेरिकाविरुद्ध शतक प्रहार गरेका सुवास खकुरेल म्यान अफ दी म्याच भएपछि खुसी मोडमा । तस्बिरः आईसीसी
शनिबार, भाद्र २३, २०६९
संविधानसभा पुनःस्थापनाको षडयन्त्रकाविरुद्ध र नयाँ चुनावको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालद्वारा आज राजधानीमा निकालेको विरोध र्यालीमा पार्टी अध्यक्ष कमल थापासहितका नेत...
शुक्रबार, भाद्र २२, २०६९
नेपाल भलिवल एसोसीयसनद्वारा आयोजना गरिएको प्रथम महिला तथा पुरुष च्याम्पियन भलिवल प्रतियोगीताका आयोजकद्वारा प्रधानमन्त्री डा. बाबुराम भट्टराई मायाको चिनो प्रदान गर्दै । तस्विर: समुद्...
शुक्रबार, भाद्र २२, २०६९
बेलायतको राजधानी लन्डनमा कलेज बन्द गर्ने सरकारी निर्णय उल्टाउन माग गर्दै नेपाली विद्यार्थी । तस्बिरः एजेन्सी
शुक्रबार, भाद्र २२, २०६९
कञ्चनपुरको ढाणांका स्थानिय कृषक खेतबाट घाँस काटेर साईकल र पिठयुमा बोकेर ल्याउदै । तस्विर: आर. पि. कञ्चनपुर
शुक्रबार, भाद्र २२, २०६९
रुकुमको सानीभेरी नदीमा पौडिएर आएका २ युवाहरु । खलंगा गाविसको माछ्मिबाट झुला र गराएला गाविसको सिमाना ठाँटीमा रहेको गाई गोठमा जाने आउने क्रममा उनीहरु दिनहुँ २ पटक साँझ र बिहान सानीभे...
शुक्रबार, भाद्र २२, २०६९
स्थानीय काँक्रो- स्थानीय जातको काँक्रो टिप्दै धादिङको कुम्पुर गाविस परेवाटारकी महिला । सिंचाइ सुविधा पुगेपछि सो स्थानका तरकारी र फलफूल उत्पादन पकेट क्षेत्र भएको छ । तस्विर- समुद्रप...
बिहिबार, भाद्र २१, २०६९
नेपालमा वनेको घरेलु सामानहरुको प्रदशनी हाम्रै नेपालको प्रदशनीको औपचारीक रुपमा रिवन काटेर उदघाटन गर्नुहुर्दै प्रधानमन्त्री डा. बाबुराम भट्टराई । तस्विर समुद्रपारि
बिहिबार, भाद्र २१, २०६९
चितवनको शक्तिखोरमा आजबाट पुन: शुरु भएको सेनामा लडाकु समायोजन प्रक्रियाको बारेमा जानकारी दिंदै विशेष समिति अन्तरगत सचिवालयका संयोजक बालानन्द शर्मा । तस्विरः समुद्रपारि
बिहिबार, भाद्र २१, २०६९
गरिबीका कारण ६४ हजारमा किड्नी बेचेका काभ्रेका मनबहादुर तामाङ आफ्नै घरमा आराम गर्दै। तस्बिरः रोयटर्स
बिहिबार, भाद्र २१, २०६९
दुई छोरीका साथ अमेरिकी राष्ट्रपति बाराक ओवामा मिसेल ओवामाको भाषण टिभीमा हेर्दै। तस्बिरःस्रोयटर्स