Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

जर्मनी विरुद्धको गोल

बिहीबार राति भएको दोस्रो सेमिफाइनल खेलमा जर्मनी विरुद्ध पहिलो गोल गर्दै इटालीका मारियो बालोटेल्ली । २-१ को जित हासिल गर्दै इटाली फाइनलमा प्रवेश गरेको छ । तस्विरः एएफपी
फाइनल यात्रामा स्पेन

फाइनल यात्रामा स्पेन

बुधबार राति भएको सेमिफाइनल खेलमा पेनाल्टी सुटआउटमा स्पेनले पोर्चुगललाई ४-२ ले हराउँदै फाइनलमा प्रवेश गरेपछि खुशी मनाउँदै स्पेनी खेलाडी तथा समर्थकहरु । तस्विरः एएफपी
मौद्रिक नीतिबारेको अन्तरक्रिया

मौद्रिक नीतिबारेको अन्तरक्रिया

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले बुधबार काठमाडौंमा आयोजना गरेकाो आगामी वित्तीय तथा मौद्रिक नीतिबारेको अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री वर्षमान पुन लगायत । तस्विरः समुद्रप...
आत्महत्या श्रृंखला

आत्महत्या श्रृंखला

बुधबार राति झुण्डिएर आत्महत्या गरेकी २५ बर्षिय अमृता थापा । अर्घाखांची घर भएकी उनी ११ महिना अघि जापान आई टोकियोको आसागयामा श्रीमानसँगै बस्दै आएकी थिइन् । तस्विरः समुद्रपारि
बजेट छलफल

बजेट छलफल

आर्थिक वर्ष २०६९/७० को बजेट सन्दर्भमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री वर्षमान पुन, महासंघका पदाधिकारी लगायत । तस्विरः समुद्रपारि
प्रधानमन्त्रीको छलफल

प्रधानमन्त्रीको छलफल

जारी राजनीतिक संक्रमणका विषयमा नागरिक समाजका अगुवाहरुसँग छलफल गर्दै प्रधानमन्त्री डा. बाबुराम भट्टराई । तस्वीरः दिनेश श्रेष्ठ
कर बृद्धिको विरोध

कर बृद्धिको विरोध

सरकारको कर बृद्धि योजनाको विरोधमा मंगलबार टोकियोमा प्रदर्शन गर्दै जापानीहरु । तस्विरः रोयटर्स
बगायो बाढीले

बगायो बाढीले

क्यानाडामा सोमबार भएको भारी वर्षापछि आएको बाढी र पहिरोमा परी पुरिएका पार्किङमा रहेका सवारी साधन । तस्बिरः एपी
विरोध

विरोध

प्रधानमन्त्री डा‌. बाबुराम भट्टराई ब्राजिलबाट फर्कने क्रममा सोमबार कालो झण्ड देखाउन त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थल पुगेका काँग्रेसको भातृ संगठन तरुण दलका कार्यकर्तालाई नियन्...

ब्राजिलबाट फिर्ती

ब्राजिलको रियो दि जेनेरीयोमा सम्पन्न विकास सम्वन्धि सम्मेलनबाट फर्कने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री डा. बाबुराम भट्टराई । तस्वीरः दिनेश श्रेष्ठ
युकेमा नौमती बाजा

युकेमा नौमती बाजा

बेलायतमा रहेका गुल्मेलीहरुको संस्था गुल्मेली समाज युकेले एशियन म्यूजिकल फ़ेष्टीबलमा नौमती बाजा प्रस्तुत गर्दै: तस्वीर: धर्मराज अधिकारी- युके  
युकेमा नौमती बाजा

युकेमा नौमती बाजा

बेलायतमा रहेका गुल्मेलीहरुको संस्था गुल्मेली समाज युकेले  एशियन म्यूजिकल फ़ेष्टीबलमा नौमती बाजा प्रस्तुत गरेर नेपालको चिनारी गराएको छ ।  तस्वीर : धर्मराज अधिकारी, लण्डन
मन त नेपाली बेलायतमा

मन त नेपाली बेलायतमा

बेलायतमा रहेका म्याग्दी दानाबासीहरुको भेलामा सांगीतिक कार्यक्रम प्रस्तुत गर्दै कलाकार : तस्वीर समुद्रपारि
जहां भ पनि मन त नेपाली

जहां भ पनि मन त नेपाली

बेलायतमा रहेका म्याग्दी दानाबासीहरुको भेलामा सहभागिहरु: तस्वीर समुद्रपारि
अटोग्राफ प्लिज

अटोग्राफ प्लिज

चीबामा शनिबार आयोजित २०१२ एमटीभी भिडियो म्युजिक अवार्ड जापान समारोहमा अटोग्राफको लागि आग्रह गर्दै दक्षिण कोरियाली ग्रुप २पीएमका जापानी प्रश‌ंसकहरु । तस्विरः एफी
स्टाचु अफ लिबर्टी

स्टाचु अफ लिबर्टी

टोकियोस्थित ओदाइबाको सामुद्रिक किनारमा रहेको "स्टाचु अफ लिबर्टीको" अघिल्तिर पत्रिका पढ्दै एक बृद्ध । तस्विरः एपी
फर्कियो फ्रान्स

फर्कियो फ्रान्स

  शनिबार रातिभएको खेलमा फ्रान्स विरुद्ध स्पेनका जाबी अलोन्सो पेनाल्टीबाट दोस्रो गोल गर्दै। फ्रान्सलाई २-० ले पराजित गर्दै स्पेन युरो २०१२ को सेमिफाइनलमा प्रवेश गरेको छ।...
दाङमा मिस लिटिल

दाङमा मिस लिटिल

दाङमा शनिबार भएको मिस लिटिल ट्यालेन्ट राउण्डमा सहभागी भएका किशोरीहरु । तस्बिरः आर. लामा
क्लोजको प्रहार

क्लोजको प्रहार

यूरोकप २०१२ फुटबलको शुक्रबार राति भएको क्वाटर फाइनल खेलको ६८ औं मिनेट ग्रिस विरुद्ध तेस्रो गोल गर्दै जर्मनीका फर्वाड मिरोस्लाभ क्लोज । ४-२ को विजयसँगै जर्मनी सेमिफाइनलमा प्रवेश...