Deneme Bonusu Veren Siteler
आइतबार, माघ १३, २०८१
Sunday, January 26, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा एकता अभियानका संयोजक र राष्ट्रियसभा सदस्य वामदेव गौतमलाई नेकपा एकीकृत समाजवादीमा प्रवेश गराउने सहमति बनेको छ। बुधबार आलोकनगरस्थित पार्टी मुख्यालयमा अध्यक्ष माधवकुमार नेपालसहितका शीर्ष नेताहरूबीच भएको छलफलपछि गौतमले पार्टी एकता नजिक पुगेको बताएका छन्। सञ्चारकर्मीले कहिले एकता हुन्छ भनेर सोध्दा उनले, ‘छिट्टै नै हुन्छ, धेरै समय लाग्दैन। समझदारीको प्रक्रिया जारी छ,’ भने।

नेता गौतमलाई एकीकृत समाजवादीमा अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालपछि तेस्रो वरियतामा राख्ने सहमति भएको छ। यद्यपि, गौतमसँगै आउने अन्य नेताहरूलाई दिने भूमिकाबारे भने अझै छलफल जारी छ। गौतम निकटका नेताहरूले पार्टी प्रवेशलाई मात्र सीमित नराखी पार्टी एकीकरण गर्न चाहेको र त्यसक्रममा केन्द्रीय कमिटीसहित सम्मानजनक स्थानको माग गरेको स्रोतले जानकारी दिएको छ।

 

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया