Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024
आँप महोत्सव

आँप महोत्सव

नयाँदिल्लीमा भएको आँप महोत्सवमा आँप खाने प्रतियोगितामा सहभागीहरु । तस्बिरः एपी
भक्तपुरमा ताथली

भक्तपुरमा ताथली

भक्तपुरको ताथली गाविसको सैडोल गाउँमा जनतासँग छलफल गर्दै प्रधानमन्त्री डा. बाबुराम भट्टराई । तस्वीरः दिनेश श्रेष्ठ
पुस्तक प्रदर्शनी

पुस्तक प्रदर्शनी

राजधानीको भृकुटीमण्डपमा शुक्रबार सुरु भएको १६ औं शिक्षा तथा पुस्तक प्रदर्शनी अवलोकन गर्दै आगन्तुक।
बन्द

बन्द

ललितपुरको सुन्दरीघाटमा सुकुम्वासी बस्ती बसाउन लागेको विरोधमा स्थानीयले गरेको ललितपुर बन्दका क्रममा कुपोन्डलमा साइकल चलाउँदै सर्वसाधारण ।
गायक रोबोट

गायक रोबोट

ताइवानको ताइपेइमा जारी रोबोट स्टोरी एक्स्पोमा आफ्नो कला प्रदर्शन गर्दै गायक रोबोट । तस्विरः सिन्ह्वा
गर्मीमा तरबुजा

गर्मीमा तरबुजा

चीनको हेफेइ भन्ने स्थानमा घर निर्माणमा संलग्न श्रमिक तरबुजा खाँदै । बिहीबार त्यहाँको तापक्रम ३७ डिग्री सेल्सियससम्म पुगेको थियो । तस्विरः सिन्ह्वा
स्पोर्ट अवार्ड

स्पोर्ट अवार्ड

नेपाल खेलकुद पत्रकार मञ्चले बुधबार राजधानीमा आयोजना गरेको स्पोर्ट अवार्ड पछि सामूहिक तस्बिर खिचाउदै ।
क्रिस्टियानो रोनाल्डो

क्रिस्टियानो रोनाल्डो

पोर्चुगल स्ट्राइकर क्रिस्टियानो रोनाल्डो आफ्नी मोडल गर्लफ्रेन्ड इरिना सेकसित दक्षिणी फ्रान्समा रमाउँदै। तस्बिरः सन
ज्ञानेन्द्र शाह

ज्ञानेन्द्र शाह

लुम्बिनी अन्चलको धार्मिक भ्रमणका रहेका पुर्वराजा ज्ञानेन्द्र शाहलाई बुटवलको बारेमा जानकारी गराउदै बुटवल नगरपालिकाका पुर्व उप–प्रमुख बिमलबहादुर शाक्य लगायत । तस्बिरः भरत के.सी/रासस
खुम्जुङ

खुम्जुङ

सिरहाका रामविलास राय भाडाँ बेच्दै खुम्जुङ गाविसको सोमारेको उकालो चढ्दै । पृष्ठभूमिमा आमाडब्लम हिमाल । तस्बिरः बुद्धवीर राई/रासस
डरलाग्दो सुरुङमार्ग

डरलाग्दो सुरुङमार्ग

चीनको ताईहाङ पहाडमा बनाईएको संसारकै सबैभन्दा डरलाग्दो सुरुङमार्ग : तस्वीर एजेन्सी  
नौमती बाजा

नौमती बाजा

बेलायतमा आयोजित एशियन मेलामा घन्कियो नेपाली नौमती बाजा : तस्वीर धर्मराज अधिकारी, लण्डन

यूरो च्याम्पियन

युरो २०१२ च्याम्पियनसिपको ट्रफी हात पार्दै स्पेन । इटालीलाई ४-० ले पराजित गरेको स्पेनले लगातार प्रमुख तीन उपाधि जित्‍ने कीर्तिमान पनि राखेको छ । तस्विरः एपी

बल खोस्ने प्रयास

आइतबार राति इटाली र स्पेजबीच भएको यूरोकप २०१२ को फाइनल खेल । इटालीलाई ४-० ले पराजित गर्दै स्पेनले पुनः युरो च्याम्पियनसिपको उपाधि रक्षा गरेको छ । तस्विरः एएफपी
सिसेक्पा तङनाम

सिसेक्पा तङनाम

बेलायतमा रहेका किरांतहरुको संस्था किरांत याक्थुङ चुम्लुङ युकेले याक्थुङ्बाहरुको पर्व सिसेक्पा तङनाम आइतबार भव्यरुपमा मनाएको छ । फ़ोटो: धर्मराज अधिकारी युके
हामी खेलाडि

हामी खेलाडि

आज टोकियोमा भएको एक भेलालेअन्तरराष्ट्रिय नेपाली तेक्वान्दो एसोसियसनको जापान च्याप्टरको गठन गरेको छ । तस्वीर: समुद्रपारि
चार्मिङ तिबेत

चार्मिङ तिबेत

चीनको राजधानी बेइजिङमा आयोजित अल्पसंख्यक कला महोत्सवमा "द चार्मिङ तिबेत (आकर्षक तिब्बत)" बोलको गीतमा नृत्य गर्दै चिनीया कलाकारहरु । तस्विरः सिन्ह्वा
पुर्व गोर्खाको माग

पुर्व गोर्खाको माग

बेलायती सेनामा रहेका पुर्व गोर्खा आर्मीहरुले आफ्नो माग सम्बोधन गर्न दबाब दिने उदेश्यले बेलायती रक्षा मन्त्रालय अगाडि गरेको धर्नापछि आफ्नो मागबारे बेलायती उच्च सांसदका लर्ड नजीर...

फाइनल प्रवेशको खुशी

बिहीबार राति भएको दोस्रो सेमिफाइनल खेलमा जर्मनीलाई हराउँदै फाइनलमा प्रवेश गरेपछि खुशी मनाउँदै इटालीका खेलाडीहरु । आइतबार स्पेन र इटालीबीच फाइनल खेल हुनेछ । तस्विरः एएफपी