Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौँ – काठमाडौँका कवाड व्यवसायीले मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध प्रदर्शन गरेका छन्। कवाड व्यवसायी संघर्ष समितिको नेतृत्वमा भएको यो प्रदर्शनमा व्यवसायीहरूले आफूहरूलाई महानगरपालिकाले अनावश्यक दुःख दिँदै विस्थापित गर्न खोजेको आरोप लगाएका छन्। उनीहरूले नाराबाजी गर्दै प्लेकार्डहरू प्रदर्शन गरेका थिए।

काठमाडौँ महानगर प्रहरीले कवाड व्यवासायीलाई दुःख दिएको, हातपात गरेको, कुटपिट गरेको र गाली बेइज्जती गरेको भन्दै उनले गुनासो गरे। साथै, अदालतले कवाड व्यवसाय नहटाउन आदेश दिए पनि महानगरले आदेशको उल्लङ्घन गरेको उनीहरूको दाबी छ। प्रदर्शनको क्रममा व्यवसायीहरूले सांस्कृतिक झाँकीहरू प्रस्तुत गर्दै आफ्नो विरोधलाई थप रचनात्मक बनाएका थिए।

 

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया