Deneme Bonusu Veren Siteler
शनिबार, माघ १२, २०८१
Saturday, January 25, 2025

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीलाई १८० किलोको विशेष मालासहित नागरिक अभिनन्दन गरिएको छ। नेकपा (एमाले) पर्सा कमिटीद्वारा आइतबार आयोजित कार्यक्रममा पर्साको सखुवा प्रसौनी गाउँपालिकाले प्रधानमन्त्री ओलीलाई सम्मान गरेको हो।

२०७९ सालको स्थानीय तह निर्वाचनमा यस गाउँपालिकाका अध्यक्ष पदमा एमालेका जसवन्त यादव निर्वाचित भएका थिए। कार्यक्रमको आयोजना अध्यक्ष यादवकै अगुवाइमा गरिएको थियो। एमाले पर्सा कमिटीका अनुसार प्रधानमन्त्री ओलीलाई नागरिक अभिनन्दनका लागि विशेष कार्यक्रम तयार गरिएको थियो।

उक्त कार्यक्रममा गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीप जैसवालसहित केही नेता एमालेमा प्रवेश गरेका थिए। प्रदीप जैसवाल यसअघि जनता समाजवादी पार्टी नेपालमा आवद्ध थिए।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया