Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024
भूकम्प तथा सुनामी पीडितहरुलाई नेपाली स्वाद र संगीत (फ़ोटोफ़िचरसहित)

भूकम्प तथा सुनामी पीडितहरुलाई नेपाली स्वाद र संगीत (फ़ोटोफ़िचरसहित)

टोकियो - गत बर्षको भूकम्प तथा सुनामीबाट पीडित जापानीहरुलाई हालै टोकियो योनेयामा युआई रोटरी क्लब र होक्काईडो मर्दीखोला नेपाल शैक्षिक प्रतिष्ठानले नेपाली स्वाद र संगीत प्रदान गरेर सह...
ओपन सेक्रेट

ओपन सेक्रेट

पत्रकार कृष्ण ढुंगानाको पुस्तक 'ओपन सेक्रेट' को बिहीबार राजधानीमा विमोचन गर्दै पत्रकार महासंघका अध्यक्ष शिव गाउँले लगायत
एडुफेयर

एडुफेयर

बिहीबारदेखि काठमाडौंमा सुरु भएको 'काठमाण्डू पोस्ट करिअर एडुफेयर' शैक्षिक मेलामा परामर्श लिँदै आगन्तुकहरु
एथलेट्स गाउँ

एथलेट्स गाउँ

जापानी ओलम्पिक टिमका सदस्यहरु मंगलबार लण्डनको ओलम्पिक पार्कस्थित एथलेट्स गाउँमा । तस्विरः रोयटर्स
प्रधानमन्त्रीको सम्बोधन

प्रधानमन्त्रीको सम्बोधन

अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को तेश्रो पूर्ण बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री भट्टराई । तस्वीरः दिनेश श्रेष्ठ
उड्ने भो बीबी

उड्ने भो बीबी

नेपाल-जापान सिधा उडान गर्न लागेको बीबी एयरवेजको बोइङ ७५७ विमान । सेप्टेम्बर १३ मा काठमाडौं-मलेसिया उडानबाट सुरु हुने बीबी एयरवेजले काठमाडौं-टोकियो भने अक्टोबर १३ बाट सुरु गर्ने...
कोदो रोपाई

कोदो रोपाई

उमेरका र बलिया-बांगा गामतिर भेटिन छोडे, अर्मपर्म गरेर भए पनि कोदो रोपाई चल्दैछ । तस्वीर समुद्रपारि  
सरकारको काम

सरकारको काम

भ्रष्टचार बिरुद्धको संयुक्त राष्ट्र संघिय महासन्धिलाइ अनुमोदनका क्रममा नेपाल सरकारबाट भए गरेका काम कार्वाही सार्वजनिक गर्दै प्रधानमत्री भट्टराई । तस्वीरः दिनेश श्रेष्ठ
प्रशंसाको प्रशंसा

प्रशंसाको प्रशंसा

ललितपुरमा आयोजित एक कार्यक्रममा त्यहाँको सामुदायिक विद्यालयबाट २०६८ सालको एसएलसीमा सबैभन्दा बढी अंक ल्याउने छात्रा प्रशंसा नेम्कुललाई सम्मान गर्दै नेपाल उद्योग वाणिज्य महासंघका...
नेपालीघर

नेपालीघर

अमेरिकाको कोलोराडोमा रहेको नेपालीहरुको साझा संस्था नेपालीघरले उक्त संस्थालाई सहयोग गर्नेहरुलाई प्रशंसा पत्रका साथ सम्मान गर्दै । तस्विरः समुद्रपारि
मोर्चा वनभोज

मोर्चा वनभोज

नेपाली जनप्रगतिशील मोर्चा जापानले आईतबार खासाइ रिन्काइ कोएनमा आयोजना गरेको समर बनभोज तथा भेटघाट कार्यक्रममा उपस्थित सहभागीहरु । तस्विरः समुद्रपारि
प्रणव मुखर्जी

प्रणव मुखर्जी

भारतको १३ औं राष्ट्रपति निर्वाचित भएपछि आफ्नै निवासमा प्रणव मुखर्जी आशिर्वाद थाप्दै । तस्बिरः एपी
परमाणुको विरोध

परमाणुको विरोध

शुक्रबार टोकियोमा प्रधानमन्त्री योशिहिको नोदाको निवास बाहिर भएको परमाणु विरोधी प्रदर्शनमा सहभागी एक महिला । तस्विरः रोयटर्स
नयाँ सैन्य प्रमुख

नयाँ सैन्य प्रमुख

जापानको लागि अमेरिकी सैन्य प्रमुखमा नियुक्त लेफ्टिनेन्ट जनरल साल्भाटोर ए एन्जेलेला शुक्रबार टोकियोस्थित योकोता एयर बेसमा आयोजित विशेष समारोहमा । तस्विरः एपी
बीग-बी

बीग-बी

राजेश खन्नाको अन्तिम संस्कारमा सहभागी हुँदै बलिउड महानायक अमिताभ बच्चन र उनका छोरा अभिशेख । तस्विरः एएफपी
खन्नाको अन्तिम संस्कार

खन्नाको अन्तिम संस्कार

६९ वर्षको उमेरमा बुधबार मृत्यु भएका बलिउड सुपस्टार राजेश खन्नाको बिहीबार अन्तिम संस्कार गरिँदै । तस्विरः एएफपी
मोडेल कन्टेस्ट

मोडेल कन्टेस्ट

चिनियाँ फिमेल म्यागेजिनले आयोजना गरेको मोडेल कन्टेस्टमा सहभागीहरु । तस्विर: सिन्ह्वा
ईन्जिनियर्स डे

ईन्जिनियर्स डे

नेपाल ईन्जिनियर्स एसोसिएसनको स्वर्ण उत्सवका अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा राष्ट्रपति रामवरण यादवलगायत ।
नेक्स्ट टप मोडल

नेक्स्ट टप मोडल

मिस वर्ल्ड नेक्स्ट टप मोडल २०१२ मा सहभागीहरु लेबनानको बेरुतमा । तस्विर: एपी
रिले अनसन

रिले अनसन

विभेदमा परेका मधेसी पत्रकारका लागि विशेष कार्यक्रम नल्याइएको भन्दै राजधानीमा सुरु गरिएको रिले अनसन । तस्बिरः समुद्रपारि