Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
ओसाकामा वारि जमुना, पारि जमुना (फ़ोटोफ़िचर)

ओसाकामा वारि जमुना, पारि जमुना (फ़ोटोफ़िचर)

टोकियो -गायकद्वय खेमराज गुरुङ र ईश्वर गुरुङले आइतवार ओसाकामा लाइभ कन्सर्ट गरेका छन् । ओसाकामा रहेका समाजसेवी तथा ब्यवसायी नेपालीहरुको सक्रियतामा उक्त कार्यक्रमको तय भएको हाम्रा ...
वामी सेवा समितिद्वारा हिसाबकिताब सार्बजनिक (फ़ोटोफ़िचरसहित)

वामी सेवा समितिद्वारा हिसाबकिताब सार्बजनिक (फ़ोटोफ़िचरसहित)

रुद्रावती क्याम्पसलाई ५ लाख २६ हजार आर्थिक सहयोग टोकियो - वामी सेवा समितिले नयाँ बर्ष तथा पाँचौं वाषिर्कोत्सवको उपलक्ष्यमा रुद्रावती बहुमुखी क्याम्पस भवन निर्माण सहयोगार्थ आयोजित ...
दुबईमा पनि ल्होसार मनाईयो (फ़ोटो-फ़िचरसहित)

दुबईमा पनि ल्होसार मनाईयो (फ़ोटो-फ़िचरसहित)

दुबई - वैदेशिक रोजगारीको सिलसिलामा  विदेशिएका नेपालीहरु ८ घण्टादेखि लिएर १६ घण्टासम्म काममा खट्न परेता पनि आफ्नो चाड पर्वको बेलामा सामुहिक रुपमा जमघट भई हर्षोउल्लासका साथ मनाउने प्...
टोकियोमा ल्होसार मनाईयो  (फ़ोटोफ़िचरसहित)

टोकियोमा ल्होसार मनाईयो (फ़ोटोफ़िचरसहित)

टोकियो - तमु धिं जापानले हरेक बर्ष आयोजना गर्दै आइरहेको गुरुङ जातिहरुको महानपर्व स प्री ल्हो (सर्प बर्ग) ल्होसार कार्यक्रम नेपालदेखि आमन्त्रित चर्चित कलाकार र स्थानिय कलाकारहरुको स...
टोकियोमा गल्कोट धमाका सम्पन्न  (फ़ोटोफ़िचर)

टोकियोमा गल्कोट धमाका सम्पन्न (फ़ोटोफ़िचर)

टोकियो - गल्कोट समाज जापानको साँगीतिक कार्यक्रम टोकियोमा सम्पन्न भएको छ । बिशाल जनसहभागिताका साथ सम्पन्न गल्कोट धमाकाको जापानका लागि राजदूत एवं प्रमुख अतिथि डा. मदनकुमार भट्टराईल...
ओसाका र नागोयामा गल्कोट धमाका सम्पन्न (फ़ोटोफ़िचरसहित)

ओसाका र नागोयामा गल्कोट धमाका सम्पन्न (फ़ोटोफ़िचरसहित)

नागोया - नयाँ वर्षको अवसरमा गल्कोट समाज जापानले जापानको प्रमुख तीन सहरमा आयोजना गरेको साँगीतिक कार्यक्रमहरुमध्य ३१ तारिखमा ओसाका र जनवरी १ मा नागोयामा सौहाद्रपूर्ण वातावरणमा कार्यक...
आइसीसी सदस्य रोविन्द (जापान) द्वारा आमाघरलाई सहयोग (फ़ोटोफ़िचरसहित)

आइसीसी सदस्य रोविन्द (जापान) द्वारा आमाघरलाई सहयोग (फ़ोटोफ़िचरसहित)

काठमाडौं - सेवाही परम धर्म भन्ने मूल नारालाई अँगाल्दै विगत १३ वर्षदेखि जापानमा व्यवसाय गर्दै आइरहेका एनआरएन अन्तर्राष्ट्रिय समन्वय समिमितका सदस्य रोविन्द्रप्रसाद श्रेष्ठ (गोविन्...
धरान-अमेरिका समाजमा नयां नेतृत्व (फ़ोटोफ़िचरसहित)

धरान-अमेरिका समाजमा नयां नेतृत्व (फ़ोटोफ़िचरसहित)

भर्जिनिया -   गत आइतवार अमेरिकाको भर्जिनिया राज्यको मनाससमा धरान-अमेरिका समाजको बार्षिक अधिवेशन सम्पन्न भयो । धरान-अमेरिका समाज अमेरिकाको भर्जिनियामा सन् २०१० मा स्थापना भै अमेर...
नयाँ बर्ष मैत्री फूटबल प्रतियोगितामा नेपाल जापान युथ क्लव विजयी (फ़ोटोफ़िचरसहित)

नयाँ बर्ष मैत्री फूटबल प्रतियोगितामा नेपाल जापान युथ क्लव विजयी (फ़ोटोफ़िचरसहित)

टोकियो - मनकामना एफसी र मनकामना कम्पनी लिमिटेडको संयुक्त आयोजनामा भएको नयाँ बर्ष मैत्री फूटबल प्रतियोगितामा नेपाल जापान युथ क्लव बिजयी भएको छ । गत आइतवार खिचीजोजीमा भएको सो प्रत...
कथाकार अर्जुन राईको ‘घुम्तीबीचका पर्खालहरू’ विमोचित

कथाकार अर्जुन राईको ‘घुम्तीबीचका पर्खालहरू’ विमोचित

काठमाडौं - कथाकार अर्जुन दुङमेन राईको पहिलो कथाकृति 'घुम्तीबीचका पर्खालहरू' विमोचन भएको छ । सङ्ग्रहमा अदृश्य बाबुको दृष्टि, यो जूनीको प्रेम, मुग्लानेको पिडा, ड्राईभर माइलो, खेर गएक...
सिटी एक्सप्रेसद्वारा बिस्तारित कारोवारको औपचारिक उदघाटन (फ़ोटोफ़िचर)

सिटी एक्सप्रेसद्वारा बिस्तारित कारोवारको औपचारिक उदघाटन (फ़ोटोफ़िचर)

टोकियो - जापानबाट हालसम्म नेपालमा मात्र पैसा पठाउने रेमिट्यान्स कारोवार गर्दै आएको सिटी एक्सप्रेस मनि ट्रान्सफर कम्पनीले अब एक्सप्रेस मनि ट्रान्सफरसंगको सहकार्यमा बिश्वका १९८ मुलुक...
पेरिसमा धन्यवाद ज्ञापन साँझ

पेरिसमा धन्यवाद ज्ञापन साँझ

फ्रान्स– फ्रान्सको पेरिस स्थित एसिस्टेन्स मेडिकेल टोइट ड्यू मोन्डे तथा नेपाली राजदूतावास, पेरिसको संयुक्त आयोजनामा गत शनिवार धन्यवाद ज्ञापन साँझको आयोजना गरिएको छ । कार्यक्रममा फ्...
भलिबलमा गल्कोट समाज बिजयी, म्याग्देली सञ्जाल दोश्रो (फ़ोटोफ़िचरसहित)

भलिबलमा गल्कोट समाज बिजयी, म्याग्देली सञ्जाल दोश्रो (फ़ोटोफ़िचरसहित)

टोकियो - आज टोकियोमा भएको भलिबल प्रतियोगितामा गल्कोट समाज जापान बिजयी भएको छ ।  म्याग्देली संजाल जापानलाई ३-० ले परास्त गरी गल्कोट समाज जापान बिजयी भएको हो भने म्याग्देली संजाल...
प्रवासको बस्तीमा नेपाली आत्मियता – बिदाई दुबईमा

प्रवासको बस्तीमा नेपाली आत्मियता – बिदाई दुबईमा

दुबई । अर्घाखांची सम्पर्क समिति युएईको दुबई क्षेत्रीय समितिका अध्यक्ष बाबुराम पाण्डेलाई एक समारोहकाबिच हालै बिदाई गरिएको छ । उहां आफ्नो वैदेशिक रोजगारीको सिलसिलामा यूएसए जान लागेको...
ब्रुनाईमा राष्ट्रिय चाड किरात उधौंली हर्षोल्लासपूर्वक मनाईयो (फ़ोटोफ़िचरसहित)

ब्रुनाईमा राष्ट्रिय चाड किरात उधौंली हर्षोल्लासपूर्वक मनाईयो (फ़ोटोफ़िचरसहित)

ब्रुनाई - भाषा हराए लिपी हराउछ, लिपी हराए साहित्य हराउंछ, साहित्य हराए संस्कार संस्कृति हराउछ, संस्कार संस्कृति हराए धर्म हराउछ, धर्म हराए आफै हराउंछौ भन्ने उपदेश दिनुहुने महागुरु ...
सकियो एनआरएन जापानको साधारण सभा (फ़ोटोफ़िचरसहित)

सकियो एनआरएन जापानको साधारण सभा (फ़ोटोफ़िचरसहित)

नागोया -  एनआरएन जापानको वार्षिक साधारण सभा नागोयामा आज सम्पन्न भएको छ । साधारण सभाको प्रमुख अतिथि जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराई र बिशेष अतिथि एनआरएनका प्रमुख ...
जापानमा म्हपूजासहित नयां बर्ष ११३३ मनाईयो (फ़ोटोफ़िचरसहित)

जापानमा म्हपूजासहित नयां बर्ष ११३३ मनाईयो (फ़ोटोफ़िचरसहित)

टोकियो - नेवा: अन्तर्राष्ट्रिय फोरमको आयोजनामा नोवेम्बेर १८ तारिख आइतबारको दिन टोकियोको इचिगायास्थित एक हलमा म्ह पूजासहित नेपाल सम्बतको नयां बर्ष ११३३ हर्षोल्लासकासाथ मनाईयो । क...
फ़ुजीको आंगनमा देउसी घन्कियो (फ़ोटोफ़िचरसहित)

फ़ुजीको आंगनमा देउसी घन्कियो (फ़ोटोफ़िचरसहित)

टोकियो - दीपावलीको उपलक्ष्यमा म्याग्देली सञ्जाल जापनको देउसी साँझ टोकियोमा सम्पन्न भएको छ । दीपावलीको अवसरमा म्याग्देली सञ्जालले हरेक बर्षदेउसी साँझ कार्यक्रम गर्दै आएको छ । ...
युएइमा पनि खेलियो देउसी भैलो (फ़ोटोफ़िचरसहित)

युएइमा पनि खेलियो देउसी भैलो (फ़ोटोफ़िचरसहित)

दुबई । नेपालीहरुको महान चाड तिहारको पावन अवसरमा युएइमा कार्यरत दाजुभाई तथा दिदीबहिनीहरुले धुमधामका साथ देउसी भैलो कार्यक्रम सम्पन्न भएको छ । विदेशको भूमिमा आफ्नो मौलिक भाषा, रीतिरि...
कोरियामा नेपाल सम्बतको नयाँ वर्ष मनाईयो (फ़ोटोफ़िचरसहित)

कोरियामा नेपाल सम्बतको नयाँ वर्ष मनाईयो (फ़ोटोफ़िचरसहित)

सउल - नेपाली दूतावास, नेपाल आदिवासी जनजाती महासंघ र नेवाः पुचः दक्षिण कोरियाको संयुक्त आयोजनामा कोरियामा गत आइतवार बिभिन्न कार्यक्रमहरुका साथ नेपाल सम्बतको नयां बर्ष मनाईएको छ । ...