Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024
थाइ वाणिज्य मन्त्रीसँग नेउवासंघ टोली

थाइ वाणिज्य मन्त्रीसँग नेउवासंघ टोली

थाइल्याण्डको साताव्यापी व्यावसायिक भ्रमणका क्रममा थाइल्याण्डका वाणिज्य मन्त्रीसँग भेट गर्दै नेपाल उद्योग वाणिज्य महासंघको टोली । तस्विरः नेउवासंघ
राधेश पन्तको स्वागत तथा सम्मानमा आयोजित कार्यक्रम

राधेश पन्तको स्वागत तथा सम्मानमा आयोजित कार्यक्रम

हाल टोकियोमा रहेका नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तलाई एनआरएन जापानको तर्फबाट आयोजित भेटघाट कार्यक्रममा स्वागत गर्दै अध्यक्ष ओम गुरुङ । तस्विरः समुद्रपारि ...

पशुपतिमा साधु

महाशिवरात्री मनाउन पशुपति आएका एक साधु । सोमबार आठ लाखभन्दा बढीले पशुपतिनाथको दर्शन गरेको थाहा भएको छ । तस्विरः समुद्रपारि

राधेश पन्त टोकियोमा

नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्त टोकियोमा । जापान सरकारको निमन्त्रणा यहाँ आएका पन्तले जापानका विभिन्न वित्तिय निकायसँग भेटवार्ता गर्ने छन् । तस्विरः समुद्रपार...

सुरु भयो जेनिथ रेमिट

जापानको प्रतिष्ठित कम्पनी स्पिड मनि ट्रान्सफर र जेनिथ रेमिटबीच समझदारीपत्रमा हस्ताक्षर हुँदै । आइतबार जेनिथले औपचारिक समारोहको आयोजना गरी कारोवार शुरु गरेको घोषणा गरेको छ । तस्विरः...

टोकियोमा प्रजातन्त्र दिवस

टोकियोस्थित नेपाली राजदूताबासमा आइतवार ६२ औं प्रजातन्त्र दिवस मनाउन उपस्थित जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराई लगायत जापानस्थित नेपाली विभिन्न संघसंस्थाका प्रतिनिधि । ...

नलेज ट्रान्सफर

जापानमा अध्ययनरत नेपाली बिद्यार्थीहरुको संगठन नेसाजको आयोजनामा आइतबार सम्पन्न "राष्ट्र निर्माणका लागि आधुनिक प्रविधि र आवश्यक नीति" विषयक नलेज ट्रान्सफर बिचारगोष्ठीमा कार्यपत्र प्र...
चीन

चीन

चीनको डेजु शहरमा ६९ किलो काठका टुक्रा दाँतले उचाल्दै। तस्बिरः एपी
वान्डरलस्ट फिल्मको प्रिमियर

वान्डरलस्ट फिल्मको प्रिमियर

वान्डरलस्ट फिल्मको प्रिमियरका क्रममा लस एन्जलसमा कलाकार जेनिफर एनिस्टन। फिल्म हलहरुमा फेब्रुअरी २४ देखि लाग्दैछ। तस्बिरः एपी
सन फ्रान्सिस्कोको ग्रेट इस्टर्न

सन फ्रान्सिस्कोको ग्रेट इस्टर्न

सन फ्रान्सिस्कोको ग्रेट इस्टर्न रेस्टुरेन्टमा चिनियाँ परिकार खानु अघि त्यहाँका उपभोक्ताहरुसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति बाराक ओबामा। तस्बिरः एपी
माने घुमाउँदै

माने घुमाउँदै

काठमाडौँको बौद्धमा रहेको ठूलो माने घुमाउँदै बालकहरु। तस्बिरः एपी
नयाँ दिल्लीमा भएको फेसन सोमा

नयाँ दिल्लीमा भएको फेसन सोमा

भारतको नयाँ दिल्लीमा भएको फेसन सोमा कविता भाटियाको डिजाइन प्रस्तुत गर्दै एक मोडल। तस्बिरः एपी
न्युयोर्कमा

न्युयोर्कमा

न्युयोर्कमा जारी फेसन विकमा सहभागी मोडल सार्वजनिक पुस्तकालयमा। तस्बिर:एपी
पशुपतिस्थित

पशुपतिस्थित

पशुपतिस्थित वागमतीमा पैसा खोज्दै युवक। तस्बिर: एपी
क्यामेल दौड

क्यामेल दौड

कुवेतमा आयोजना गरिएको क्यामेल दौड प्रतियोगिताको दृष्य। तस्बिर:रोयटर्स
दुलहीहरु

दुलहीहरु

भारतको कोलकातामा सामुहिक विवाहमा उपस्थित दुलहीहरु। तस्बिर:रोयटर्स
जारी फेसन विक

जारी फेसन विक

न्युयोर्कमा जारी फेसन विकमा स्टेजबाहिर रहेकी मोडल। तस्बिर:एपी

दुबई मेला

युएईको दुबईस्थित ईमिरेड़स ईन्टरनेसनल स्कुलमा फेब्रुअरी १३ तारिखका दिन आयोजित बिशेष मेलामा राखिएको नेपाली स्टल । तस्विरः समुद्रपारि