बिश्व नेपाली साहित्य महासंघ (विनेसाम) बेलायत शाखाको आयोजनामा भएको साहित्य भेलामा सहभागीहरु: तस्वीर: समुद्रपारि डट कम
फोटो ग्यालरी
बेलायतमा नेपाली साहित्य
बिश्व नेपाली साहित्य महासंघ (विनेसाम) बेलायत शाखाको आयोजनामा भएको साहित्य भेलामा सहभागीहरु: तस्वीर: समुद्रपारि डट कम
एनआरएनका कुरा
एनआरएनहरु राजधानीमा परोपकारी परियोजनाका बारेमा छलफ़लमा ब्यस्त : तस्वीर- समुद्रपारि डट कम
कुकहरुसंग कृषिमन्त्री
बुधबार टोकियोको शिबुयामा सम्पन्न एक फेष्टिबलमा कुकहरुसंग कृषिमन्त्री । तस्वीर: समद्रपारि
कृषि फेष्टिबलमा कालिगढको कला
बुधबार सांझ टोकियोको शिबुयामा सम्पन्न खाद्य, कृषि, वन तथा मत्स्यपालन फेष्टिबल समारोहमा आफ़्नो कला प्रस्तुती पछि कालिगढ सिस्यू। तस्वीर: समुद्रपारि
कृषि, वन तथा मत्स्यपालन मन्त्री कानो मिचिहिको
बुधबार सांझ टोकियोको शिबुयामा खाद्य, कृषि, वन तथा मत्स्यपालन फेष्टिबल सम्पन्न भयो । सो फेष्टिबल समारोहमा समुदघाटन भाषण गर्दै कृषि, वन तथा मत्स्यपालन मन्त्री कानो मिचिहिको । तस्वीर:...
हाचिओजीमा हिउँ
टोकियोको हाचिओजीमा हिउँका कारण ढाकिएको सडक । बुधबार जापानको टोकियो लगायत विभिन्न स्थानमा भारि मात्रामा हिमपात भएको छ । तस्विरः समुद्रपारि
टोकियो हिमपात
टोकियोमा बुधबार बिहानैदेखि भइरहेको हिमपात । तस्विरः समुद्रपारि
हिमपात
टोकियोमा बुधबार बिहानैदेखि भइरहेको हिमपात । तस्विरः समुद्रपारि
बम पड्काउने लामा
बबरमहलमा बम पड्काउने आतंककारी ३५ बर्षिय देवराज लामाको फ़ोटो प्रहरीले सार्बजनिक गरेको छ । आफूलाई विश्वक्रान्ति भन्दै चिनाउने ५ फिट ३ इञ्च उचाइ भएका लामाको घर धनकुटा नगरपालिका वडा नं...
बम बिष्फोटपछिको स्थिति
नेपाल आयल निगमको मुलढोका अगाडि सोमबार बम बिष्फोट भएपछिको स्थिति । तस्विरः एपी
बम बिष्फोट
सोमबार बम बिष्फोट गरिएको नेपाल आयल निगमको मुलढोका अगाडिको स्थान । बिष्फोटमा परि तीन जनाको मृत्यु भएको थियो । तस्विर: समुद्रपारि
दीपसागर थापा र मुना थापा
मगर दिवसको अवसरमा दुबई आयोजित सांगीतिक कार्यक्रममा सहभागी भएका लोकगायक / गायिकाद्वय दीपसागर थापा र मुना थापा । तस्विरः समुद्रपारि
थ्रिडी सडक चित्र
सबभन्दा लामो थ्रिडी सडक चित्रको रुपमा गिनिज बुकमा भर्खर नाम लेखाएको १४८ मिटर लामो आफ्नो चित्रका साथ तस्विर खिचाउँदै चीनको ग्वान्जाउका दुई दाजुभाई । तस्विरः चाइना फोटोप्रेस
जेब्रा विद्युतीय चुरोट
लण्डनमा जेब्राको पहिरनमा उपस्थित भई धुम्रपानको मज्जा लिएर जेब्रा विद्युतीय चुरोटको प्रबर्द्धन गर्दै । तस्विरः पिए
चुम्बन प्रतियोगिता
चीनको अन्हुइ राज्यमा आयोजित चुम्बन प्रतियोगितामा सहभागी हुँदै जोडीहरु । प्रतियोगितामा कतिपय महिलाहरु बेहोस् समेत भएका थिए । तस्विरः क्वार्की चाइनान्युज
जापानका घरबारबिहीनहरु
टोकियोको एउटा पार्कमा बसेका घरबारबिहीन मानिसहरु खाना खाँदै । जापानमा रहेका घरबारबिहीनहरु धेरैजसो पार्कमा बस्दै आएका छन् । तस्विरः एपी
जियाजिङ-साओजिङ टावर
चीनको झेजियाङ राज्यमा निर्माण भइरहेको जियाजिङ-साओजिङ पुलको १७० मिटर अग्लो मुख्य टावरमा काम गर्दै कामदार । तस्विरः सिन्ह्वा
मिलन फेसन
इटलीमा आयोजित मिलन फेसन सप्ताहमा इटालियन फेसन हाउस रोक्कोबारोक्कोको डिजाइन प्रस्तुत गर्दै मोडल । तस्विरः सिन्ह्वा
सुरज वैद्य र जोश अशालिनोबीच भेटवार्ता
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यसँग बुधबार भेट गर्दै अन्तर्राष्ट्रिय श्रम संगठनका नेपालका लागि नव नियुक्त देशीय निर्देशक जोश अशालिनो । तस्विरः समुद्रपारि