Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024
घाइतेसँग प्रधानमन्त्री

घाइतेसँग प्रधानमन्त्री

जनकपुर वम विष्फोटका घाइतेको अवस्था बुझ्दै शिक्षण अस्पताल महाराजगञ्जमा वुधबार विहान प्रधानमन्त्री डा. बावुराम भट्टराई । तस्विरः प्रम निजी सचिवालय
आगलागी

आगलागी

बागबजारस्थित एक घरमा मंगलबार साँझ लागेको आगो नियन्त्रणको प्रयास गरिँदै । तस्विरः द्धारिका काफ्ले

मुना थापा

सोमबार टोकियोमा आयोजित "म्याग्देली स्वर्णिम साँझ" मा लोकगीत प्रस्तुत गर्दै लोक तथा दोहोरी गायिक मुना थापा  । तस्विरः समुद्रपारि

गर्बुजाका भाका

सोमबार टोकियोमा आयोजित "म्याग्देली स्वर्णिम साँझ" मा चर्चित लोकभाकाहरु प्रस्तुत गर्दै लोक तथा दोहोरी गायक खड्ग गर्बुजा । तस्विरः समुद्रपारि

मुन्द्रेको कला

म्याग्देली सञ्जाल जापानले टोकियोमा आयोजना गरेको कार्यक्रममा आफ्नो कला प्रस्तुत गरी नेपालीहरुलाई हसाउँदै जितु नेपाल मुन्द्रे । तस्विरः समुद्रपारि

कलाकारलाई स्वागत

म्याग्देली सञ्जाल जापानले सोमवार टोकियोमा आयोजना गरेको "म्याग्देली स्वर्णिम साँझ" कार्यक्रममा खड्ग गर्बुजा, जितु नेपाल मुन्द्रे र मुना थापा लगायतका कलाकारलाई स्वागत गरिँदै । तस्विर...
जापानी विदेशमन्त्रीसँग भेटवार्ता

जापानी विदेशमन्त्रीसँग भेटवार्ता

जापानका परराष्ट्रमन्त्री कोइचिरो गेम्बा र प्रधानमन्त्री डा. बाबुराम भट्टराई सिंहदरबारमा भेटवार्ता गर्दै । तस्विरः दिनेश श्रेष्ठ
छलफल

छलफल

संविधान निर्माणमा देखिएका विवादका विषयमा आइतबार संविधानसभा भवनमा छलफल गर्दै प्रमुख तीन दल र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका शिर्ष नेताहरु तस्विरः दिनेश श्रेष्ठ
दुर्घटनाग्रस्त बस

दुर्घटनाग्रस्त बस

सुर्खेतको रत्नराजमार्ग अन्तर्गत हर्रेमा शनिबार दुर्घटनाग्रस्त यात्रुबाहक रात्री बस । तस्बिरः लक्ष्मण भण्डारी

मुन्द्रे टोकियोमा

म्याग्देली सञ्जाल जापानले आयोजना गर्न लागेको म्याग्देली स्वर्णिम साँझमा सहभागी हुन आएका कलाकारलाई नारिता विमानस्थलमा स्वागत गर्दै आयोजक सँस्थाका अध्यक्ष महेन्द्र खड्कालगायत । त...
सैनिक नर्सिङ्ग महाविद्यालय

सैनिक नर्सिङ्ग महाविद्यालय

नेपाली सेनाले काठमाडौंमा स्थापना गरेको नर्सिङ्ग महाविद्यालय । प्रधान सेनापतिले शुक्रबार उद्घाटन गरेका छन् । तस्बिरः नेपाली सेना ।
गणतन्त्र स्तम्भ कीर्तिपुरमा

गणतन्त्र स्तम्भ कीर्तिपुरमा

कीर्तिपुरमा निर्माण गर्न लागिएको गणतन्त्र स्तम्भको शिलान्यास कार्यक्रममा उपस्थित प्रधानमन्त्री डा. बाबुराम भट्टराई । तस्विरः दिनेश श्रेष्ठ

आइएमई नागोया

क्योदाई/आइएमई नागोया शाखाको गत आइतबार संयुक्त रुपमा रिवन काटेर उद्घाटन गर्दै जापानका लागि पेरुका राजदुत एच. इ. एलार्ड एस्काला र आईएमईका प्रवन्ध निर्देशक चन्द्र ढकाल । तस्विर : ...
सुविधायुक्त ‘सिमा’

सुविधायुक्त ‘सिमा’

निसान मोटरले ल्याएको अत्यन्तै सुविधायुक्त नयाँ कार 'सिमा' को इन्जिनको तस्विर लिंदै अवलोकनकर्ता । योकोहामास्थित मुख्यालयमा बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएपछि कार अवलोकनको ...
आदित्यको प्याराग्लाइडिङ

आदित्यको प्याराग्लाइडिङ

गायक उदित नारायणका झाका छोरा आदित्यनारायण मंगलबार पोखरामा प्याराग्लाइडिङमा रमाउँदै । तस्बिर: एभिया क्लब

साहित्यप्रेमीहरु

अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापानले हरेक ३-३ महिनामा गर्दै आएको नियमित साहित्य शृंखला अन्तर्गत गत आइतवार नागोयामा आयोजित साहित्य शृंखलामा सहभागी साहित्यप्रेमीहर...

साहित्य श्रृजना

अन्तरराष्ट्रिय नेपाली साहित्य समाज जापानद्वारा गत आइतवार नागोयामा आयोजित साहित्य शृंखलामा आफ्नो श्रृजना प्रस्तुत गर्दै एक सहभागी । तस्विरः समुद्रपारि

साहित्य शृंखला

अन्तरराष्ट्रिय नेपाली साहित्य समाज जापानले गत आइतवार नागोयामा आयोजना गरेको साहित्य शृंखलाको उद्घाटन गर्दै एनआरएन जापानका अध्यक्ष ओम गुरुङ । तस्विरः समुद्रपारि
विवाद समाधानको प्रयास

विवाद समाधानको प्रयास

संविधान निर्माणमा देखिएका विवाद समाधानका विषयमा आइतबार संविधानसभा भवनमा भएको छलफलमा सहभागी हुँदै प्रमुख तीन दल र मधेशी मोर्चाका नेताहरु । तस्विरः दिनेश श्रेष्ठ
पासाङ्ग दिवस

पासाङ्ग दिवस

पासाङ्ग प्रतिष्ठान दिवस २०६९ मा सहभागि हुँदै प्रधानमन्त्री डा. बाबुराम भट्टराई । तस्विरः दिनेश श्रेष्ठ